धादिङ,२४ असार।धादिङका थप २२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज आईतबार एकैदिन १० जना पुरुष र १२ जना महिला गरी २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये रुवीभ्यालीका १, ज्वालामुखीका १ र नीलकण्ठ नगरपालिकाका २० जना रहेका छन। शुक्रबार पनि नीलकण्ठका १२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो […]
विस्तृतमाधादिङ,२२ असार।नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन्। डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको र पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो। बर्खा सुरु भएयता धादिङमा पनि […]
विस्तृतमाधादिङ,१२ असार।धादिङमा डेंगुको संक्रमण फैलिँदै गएको छ। बर्खा सुरु भएसँगै डेँगु संक्रमण फैलिएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको छ । चालु आर्थिक बर्षको साउन १ यता हालसम्म धादिङ जिल्लाका मात्रै २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको छ। आज बुधबार मात्रै १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य […]
विस्तृतमाधादिङ,०६ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार […]
विस्तृतमाधादिङ,३१ ज्येष्ठ ।आज विश्व रक्तदाता दिवस, ‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ धादिङ सहित देशैभर मनाइएको छ । दिवसकै अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा १७ जना महिला र ४९ जना […]
विस्तृतमाधादिङ,२९ जेठ।धादिङबेशीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको छ । सोमबार सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको आयोजना तथा स्वास्थ्य कार्यालय धादिङको व्यवस्थापनमा परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया विषयमा सरोकारवाला र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु,मातृ, मुत्युदर, शिशु मृत्युदर, […]
विस्तृतमाधादिङ,१८ जेठ ।धादिङसहित ५० भन्दा बढी जिल्लामा लम्पी स्किन डिजिज फैलिएको छ । धादिङमा पनि महामारीकै रुपमा फैलिएको छ । पछिल्लो समयमा यस रोग सम्बन्धमा जिल्लाका स्थानीय तहहरुले जनचेतनामूलक सामग्रीहरु प्रचारप्रसार गरिरहेका छन् । रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन। लम्पी स्किन डिजिज नियन्त्रण गर्नको लागि […]
विस्तृतमाधादिङ,१५ ज्येष्ठ ।गणतन्त्र दिवसको अवसरमा धादिङबेशीमा ६२ जनाले रक्तदान गरेका छन् । हिमालय बैंक धादिङबेशी शाखाद्धारा १६ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८ जना महिला र ५४ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेको रक्त संचार सेवा केन्द्र धादिङले जनाएको छ। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग […]
विस्तृतमाधादिङ,१५ ज्येष्ठ।गणतन्त्र दिवसको अवसरमा धादिङबेशीमा निशुल्क स्वास्थ्य परिक्षण तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी नीलकण्ठ उपशाखाको आयोजना तथा धादिङ अस्पतालको सहयोगमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा ७८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा सुगर, प्रेसर, ब्लड ग्रुप परिक्षण गर्नुका साथै स्वास्थ्य परामर्श दिईएको रेडक्रस सोसाईटी नीलकण्ठ उपशाखाका सभापती सोमनाथ नेपालले जानकारी […]
विस्तृतमाधादिङ,१३ ज्येष्ठ ।धादिङमा पनि पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । शुरूमा फाट्टफुट्ट देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म ३५० वटा गाईगोरु र भैँसी संक्रमित भएका छन् । सबैभन्दा बढी ज्वालामुखी गाउँपालिकाका ८४ पशुचौपायामा […]
विस्तृतमाधादिङ,०९ ज्येष्ठ।धादिङको जिल्ला प्रशासन कार्यालयमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ को आयोजना, नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय र गैसस महासंघ धादिङको सहयोगमा प्रशासनमा आएका सेवाग्राहीहरुको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । प्रशासन कार्यालयमा जिल्लाको बिभिन्न स्थानबाट सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरी शिविर […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।युवा संघ नेपालकोे ३४औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा ५७ जनाले रक्तदान गरेका छन् । नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका–३ धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको रक्तदान कार्यक्रममा ५१ जना पुरुष र ६ जना महिला गरी ५७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |