धादिङ,०१ ज्येष्ठ ।नेत्रावती डबजोङ गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ धादिङको आयोजना, नेत्रावती डबजोङ गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा स्वास्थ्य कार्यालय धादिङ र आईसिडिसिको सहयोगमा संचालन भएको एक दिने शिविरमा २१४ जनाले सेवा लिएका छन् । शिविरमा वडा नं. ४ को नेत्रावती डबजोङ अस्पतालमा ३१ […]
विस्तृतमाधादिङ,२९ बैशाख। धादिङको बिभिन्न स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ । जिल्लाको थाक्रे,सिद्धलेक, ज्वालामुखी, गंगाजमुना लगाएतका पालिकामा लम्पी स्किनको महामारी फैलिएको छ । गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरिरहेका छन् […]
विस्तृतमाधादिङ,२६ बैशाख।धादिङका थप एक जनामा डेंगु संक्रमण भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शुक्रबारमात्रै नीलकण्ठका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा संक्रमित हुनेको संङ्ख्या २ हजार ५ सय ९५ पुगेको छ । यो चालु् आर्थिक […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमाधादिङ,२२ बैशाख ।२५६७ औं वुद्व जयन्तीको अबसरमा धादिङबेशी स्थित थेग्पा छेन्पो गुम्बा तथा विहारमा ६२ जनाले रक्तदान गरेका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह–आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र १९ जना महिला जम्मा ६२ जनाले रक्तदान […]
विस्तृतमाधादिङ,१८ बैशाख।धादिङका थप २ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका थप २ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २१ जना पुरुष र २३ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङमा पनि गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । जिल्लाको बिभिन्न स्थानिय तहमा लम्पीस्किन रोगका लक्षण देखिएपछि नमुना परिक्षण गर्दा लम्पी स्कीन डिजिज प्रमाणित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । शनिबार धादिङबेशीमा केन्द्रको आयोजनामा भएको लम्पी स्किन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.सिलवालले विगत केही दिनदेखि […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङको बेनीघाट रोराङ वडा नं ७ स्थित चरौँदीमा जारी दोस्रो चरौँदी कृषी तथा पर्यटन मेलामा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धुषा उपशाखा धादिङको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५८ जना पुरुष र ५ जना महिला गरी ६३ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष […]
विस्तृतमाधादिङ,१४ बैशाख।धादिङको थाक्रे गाउँपालिकाले गाँइ भैसीको ओसारपसारमा रोक लगाएको छ। बिहिबार एक सुचना जारि गर्दै गाँइ भैसीको ओसारपसार नगर्न/नगराउन आग्रह गरेको छ । हाल बिभिन्न जिल्लाहरुमा गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज महामारीको रुपमा फैलिएको र पि.सि.आर. विधिबाट केही रोगी पशुहरुको नमुना परिक्षण गर्दा थाक्रेको विभिन्न वडाहरुमा समेत लम्पी स्कीन डिजिज प्रमाणित भएको हुँदा अन्यत्र […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङ अस्पतालमा विशेषज्ञ सेवा सहित निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार धादिङ अस्पतालको आयोजना तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँको सहयोगमा निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको शिविरमा १ सय १० जनाले स्वास्थ्य परिक्षण गराएको अस्पतालका विशेषज्ञ डा.दिनेश रेग्मीले […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङका थप ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका ३ जना र त्रिपुरासुन्दरीका १ जना गरी ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४२ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २० जना पुरुष र २१ जना […]
विस्तृतमाधादिङ,०६ बैशाख ।गजुरी गाउँपालिका स्थित आदर्श बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी गजुरी उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३२ जना महिला र ६९ जना पुरुष गरी १०१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |