धादिङ २१ पुस । किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।विहिबार नीलकण्ठ नगरपालिका […]
विस्तृतमाधादिङ १३ पुष । पूर्ण खोप सुनिश्चतताको अवस्थामा धादिङ जिल्ला सम्वेदनशील जिल्लाको रुपमा रहेको विज्ञहरुले बताएका छन् । जिल्लाका सिमान्तकृत समुदायमा खोप सेवाको पहुँच हुन नसक्दा विषय सम्वेदनशील बनेको एक कार्यक्रममा सहभागिहरुल बताएका छन् ।मंगलबार धादिङबेसीमा स्थानीय तहका पदाधिकारीहरुसंग नियमित खोप सुदृढिकरण एवम् पूर्ण खोप सुनिश्चितता र कोभिड खोप सम्बन्धि समीक्षा, अभिमुखिकरण तथा छलफल कार्यक्रममा […]
विस्तृतमाधादिङ,०५ पुष । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको र सेवा लिने बिरामीहरु बढ्दै गएकाे केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले बताउनुभयो।विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा […]
विस्तृतमाधादिङ पुष ६ , चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावासका बालिकाहरुको लागि न्यानो कपडा प्रदान गरिएको छ । चेपाङ किशोरी छात्रावासमा बसि अध्ययन गर्ने ३२ जना बालिकाहरुको लागि ज्याकेट,हाइनेकसेट, ट्राउजर ,स्कुल सुईटर,जुत्ता ,मोजा सहितको सामग्री सहयोग गरिएको हो । गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमाधादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित सल्यानटारमा ५ दिन सम्म चलेको आखाँ शिविरमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र नरसिंह धाम आँखा उपचार केन्द्र सल्यानटारद्वारा सन्चालन गरको उक्त आँखा शिविरमा ८०१ जनाले आँखा जाँच गराएका थिए ।
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |