धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भोलि १ गतेदेखी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर […]
विस्तृतमाएसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ओमानमा हुने खेलमा आज एकैदिन चार वटा खेल हुँदैछन् । नेपालले आज पहिलो खेल बेलुका सवा ४ बजे मलेसियासँग खेल्दैछ । यो खेल अल अमिरातमा हुनेछ । त्यसअघि बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे […]
विस्तृतमानेपाल क्रिकेट सङ्घ क्यानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ। आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले हिजो जर्सी सार्वजनिक गर्नुभएको हो । नयाँ जर्सी गैँडा र […]
विस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टिमले वेस्ट इण्डिज ए सँग टी-२० खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यान का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ। नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।हाल नेपाली क्रिकेट […]
विस्तृतमाएकदिवसीय सिरिज अन्तरगत नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको अन्तिम खेल आज हुदै छ । खेल बिहान ९:३० बजेदेखि टियु मैदानमा शुरु हुदै छ । यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए […]
विस्तृतमाधादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाकी धाविका सन्तोषी श्रेष्ठले लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् । नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । तेस्रो […]
विस्तृतमाफ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।भारतमा जारी फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २स् ४५ बजेदेखि यो खेल शुरु हुदै छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा […]
विस्तृतमाएकदिवसीय सिरिज अन्तरगत नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । खेल बिहान ९स् ३० बजेदेखि टियु मैदानमा शुरु हुने छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने […]
विस्तृतमाआजदेखि नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो । अब एकदिवसीय सिरिजको […]
विस्तृतमाधादिङ । युएस ओपन कराते च्याम्पियनसिपमा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले दुई पदक जितेकी छिन्। उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । एरिकाले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९–० ले पराजित गरिन्। यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३–२ को […]
विस्तृतमात्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ ।खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल, गुजरात र बरोडा सम्मिलित यस कपमा नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलि नेपाल र […]
विस्तृतमाकाठमाडौँ । नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |