१४ माघ, गजुरी धादिङ ।बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गजुरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो । वडाध्यक्ष तामाङले उक्त […]
विस्तृतमाहेटौंडा ,पुष २६ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना […]
विस्तृतमाधादिङ पुष ६ , चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावासका बालिकाहरुको लागि न्यानो कपडा प्रदान गरिएको छ । चेपाङ किशोरी छात्रावासमा बसि अध्ययन गर्ने ३२ जना बालिकाहरुको लागि ज्याकेट,हाइनेकसेट, ट्राउजर ,स्कुल सुईटर,जुत्ता ,मोजा सहितको सामग्री सहयोग गरिएको हो । गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा […]
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमाधादिंग , बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो । नेकपा एमालेका उपाध्यक्ष एंव अर्थ मन्त्री सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र पान्डे , उपेन्द्र पान्डे र दिपेन्द्र पान्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् । कान्छो छोरा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |