होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिमधादिङ १२ पुष । धादिङको धुनिबेशी नगरपालिकामा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको हो ।तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमाधादिंग कार्तिक २० धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ ।नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङकोविकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । ओली प्रधानमन्त्री भएको बेला गरिएकोसुरुङ बनाउनेनिर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो।चिनदेखि […]
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |