धादिङ,११ असार।धादिङमा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को अर्धबाषिक पूर्व समिक्षा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको आयोजनामा सोमबार धादिङबेशीस्थित नेपाल वार एसोसिएसनको हलमा इन्सेकद्धारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४’ को अर्धबाषिक पूर्व समिक्षा गरिएको हो । पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुनसम्म जिल्लामा […]
विस्तृतमाधादिङ,१० असार।लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसमा धादिङबेशीमा प्रभातफेरी गरी मनाईको छ। जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस”को अवसरमा सचेतनामूलक प्रभातफेरी गरिएको हो। प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम […]
विस्तृतमाधादिङ,१० असार।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन इन्चार्ज भानुभक्त ढकालले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताए । आइतबार एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता ढकालले एमालेलाई चारैतिरबाट घेराबन्दी गरिरहे पनि त्यसलाई चिरेर आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन् । उनले बजारमा […]
विस्तृतमाधादिङ,१० असार।धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट ठुलो परिमाणमा अबैध लागुऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। शनिबार काठमाडौँबाट भारततर्फ जाँदै गरेको HR 3 U 3431 नं को डिब्बा कन्टेनरलाई रोकी चेकजाँच गर्दा ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित भारतको विहार मोतिहारी जिल्ला नगदाहग्राम बस्ने २७ बर्षिय राजिब तिवारी भन्ने राहल तिवारीलाई पक्राउ गरिएको […]
विस्तृतमाधादिङबेशी,०८ असार।धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलमा बुक फ्री फ्राइडेको सुरुवात भएको छ। बिद्यार्थीहरुलाई हप्ताको एक दिन सिपमुलक तथा व्यावहारिक ज्ञान दिने उद्धेश्यले बुक फ्री फ्राइडेको सुरुवात गरिएको बिधालयका प्रधानाध्यापक प्रयास रेग्मीले बागमती कलमलाई बताउनुभयो। एक हप्ता दुनाटपरी गास्ने तालिम र यो हप्ता कक्षा १–४ का बिद्यार्थी भाइबहिनीहरुलाई क्ले वर्क तथा कक्षा ६–१० का बिद्यार्थीहरुलाई […]
विस्तृतमाधादिङ,०८ असार।धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार मौसम अनुकुलतामा रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेटोलिन गर्ने तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ६ बजेदेखी बिहान ११ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । यस वितरण […]
विस्तृतमाधादिङ,०७ असार ।धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड बढिको बजेट विनियोजन गरेको छ । बिहिबार धादिङबेशीस्थित जिल्ला समन्वय समितिको हलमा भएको दोस्रो नगर सभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७ बजेट विनियोजन गरेको हो । अधिवेशनमा उपप्रमुख […]
विस्तृतमाधादिङ,०७ असार । धादिङको नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार धादिङबेशीस्थित जिल्ला समन्वय समितिको हलमा भएको दोस्रो नगर सभाको तेश्रो अधिवेशनमा नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरसभाले नगरप्रमुख ढुङ्गानाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पास गरेको छ। नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाद्धारा […]
विस्तृतमाधादिङ,०७ असार।धादिङका बाँदरपीडित किसानहरुले बाँदर आतंक रोक्न सरोकारवाला निकायमा गुहार मागेका छन् । बुधबार निलकण्ठ, ज्वालामुखी र त्रिपुरासुन्दरीका बाँदर पीडित किसानहरुले धादिङवेशीमा ¥याली गर्दै कृषी ज्ञान केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ध्यानाकर्षपत्र बुझाएका छन् । सदरमुकाम धादिङबेशीस्थित पुछारबजारबाट शुरु भएको ¥याली शितलबजारचोक हुँदै प्रशासन पुगेको थियो ।¥यालीमा […]
विस्तृतमाधादिङ,०७ असार।नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङ र गोरखाका जनताहरु निराशामा रहेको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद अधिकारीले बुढिगण्डकी जलबिद्युत आयोजनाको अन्यौलताका कारण धादिङ र गोरखा जनताहरु निराशामा रहेको बताउनुभएको हो । देशकै गौरबको आयोजना भनिरहदा बजेट भाषणमार्फत पुर्नआवास र मुआब्जा वितरण कार्यालय खारेजीमा पर्नुले प्रभावित र बिस्थापित सँधै अन्यौलतामा […]
विस्तृतमाधादिङ,०६ असार।धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको CRYSTAL QUARTZ (रुवी ढुङ्गा)सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको साविक रि गा.बि.स.वडा नं.२ स्थाई घर भई हाल निलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजार बस्ने बर्ष ७२ को गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी)सन्तुलाल प्रसाद जैसवारले जानकारी […]
विस्तृतमाधादिङ,०६ असार ।आज नवौँ अन्तर्राष्ट्रिय योग दिवस,धादिङमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङ, जिल्ला प्रहरी कार्यालय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र र पतन्जली योग समिति, ओशोधारा संघ, हर्ट फाउण्डेशन र नीलकण्ठ मावि पतन्जली योग युवा समितिको संयुक्त आयोजनामा धादिङबेशीमा प्रभातफेरी गरिएको छ। धादिङबेशी पुछारबजार स्थित बगैँचा योग साधना केन्द्रबाट […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |