धादिङ,२९ बैशाख। धादिङको बिभिन्न स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ । जिल्लाको थाक्रे,सिद्धलेक, ज्वालामुखी, गंगाजमुना लगाएतका पालिकामा लम्पी स्किनको महामारी फैलिएको छ । गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरिरहेका छन् […]
विस्तृतमाधादिङ,२८ बैशाख ।अन्तराष्ट्रिय मार्शल आर्ट संघ नेपाल धादिङको अध्यक्षमा गौतम ठकुरी चयन हुनुभएको छ । बिहिबार धादिङबेशीमा भएको मार्शल आर्ट संघ सोतोकान कराते डो को प्रथम अधिवेशनले ठकुरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुमन थापा, सचिवमा जयराम पाठक,कोषाध्यक्षमा मार्था तामाङ, सहसचिवमा सौरभ श्रेष्ठ र सदस्यहरुमा सुरज मल्ल, रमेश पौडेल चयन हुनुभएको […]
विस्तृतमाधादिङ,२८ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका ३ बाट हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद […]
विस्तृतमाधादिङ,२६ बैशाख ।अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्षमा विष्णुहरी लम्साललाई नियुक्त गरिएको छ । किसान महासंघको महाधिवेशनले जिल्ला अध्यक्ष कमल गुरुङलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेपछि बसेको जिल्ला कमिटि बैठकले जिल्ला कमिटि पुर्नगठन गरेको हो । जिल्ला कमिटि उपाध्यक्षमा रमेश नेपाल र रामजी आचार्य, सचिवमा बद्री इटनी, उपसचिवमा कुमारी गुरुङ र विनेश तामाङ र कोषाध्यक्षमा धनबहादुर […]
विस्तृतमाधादिङ,२६ बैशाख ।नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा दलजीत श्रीपाली निर्वाचित हुनुभएको छ । बैशाख २३ देखी २५ गतेसम्म काठमाडौँमा भएको नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनले श्रीपालीको अध्यक्षतामा २७ पदाधिकारी सहित १९९ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ । जसको उपमहासचिव पदमा चयन धादिङका दिपक विश्वकर्मा निर्वाचित हुनुभएको छ । विश्वकर्मा धादिङको नीलकण्ठ नगरपालिकाका […]
विस्तृतमाधादिङ,२६ बैशाख।धादिङका थप एक जनामा डेंगु संक्रमण भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शुक्रबारमात्रै नीलकण्ठका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा संक्रमित हुनेको संङ्ख्या २ हजार ५ सय ९५ पुगेको छ । यो चालु् आर्थिक […]
विस्तृतमाधादिङ, २५ बैशाख ।उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् । धादिङबेसीमा अस्थाई बसोबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकोले खोजि गरिदिन परिवारले आग्रह गरेको छ । आदमका भाइ अब्राहम तामाङले दाईको खोजि गरिरहेकोले फेला नपरेपछि खोजि गरिदिन आग्रह […]
विस्तृतमाधादिङ,२४ बैशाख।नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले जिल्लाका चार जना श्रष्टालाई सम्मान गरेको छ । आईतबार धादिङबेशीस्थित नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन हलमा प्रतिष्ठानद्धारा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा जिल्लाका चार श्रष्टालाई सम्मान गरेको हो । प्रतिष्ठानले मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल, उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र […]
विस्तृतमाधादिङ,२३ बैशाख ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम महामन्त्री गगन थापाले देशको आर्थिक भार कम गर्न तलब बाहेकका सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । शनिबार धादिङबेसीमा भएको नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सबैले तलब बाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले विशेष गरी […]
विस्तृतमाधादिङ,२३ बैशाख।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम महामन्त्री गगन थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टी जस्तो भएको बताउनुभएको छ । कम्युनिष्ट पार्टीले जसरी कार्यकर्ताबाट लेबि उठाउने, पार्टीमा बाहिरी मान्छे छिर्न नदिने र नेताहरु बाहिर ननिस्कने प्रवित्ति कम्युनिष्टमा मात्रै हुने भन्दै अहिले काँग्रेसमा पनि देखिएको बताउनुभयो । शनिबार नेपाली काँग्रेस धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ को प्रथम […]
विस्तृतमाधादिङ,२२ बैशाख ।सदरमुकाम धादिङबेशीमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु भएको छ । उत्तम फाउन्डेसनको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षणमा आजदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु भएको हो । धादिङबेशीको मरणघाट निर्माण तथा […]
विस्तृतमाधादिङ,२३ बैशाख ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको छ । शनिबार धादिङबेशीमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री जमकट्टेलले एन. एस. मिडिया धादिङद्धारा प्रकाशित ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा २०५२ साल देखि २०६२ साल सम्म चलेको १० बर्षे जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |