दामोदर अर्यालधादिङ,११ बैशाख।नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ । यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित च्याडुघुम्तीको डम्पिङ साइडमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । सदरमुकाम धादिङबेसी बजार क्षेत्रको फोहोर व्यवस्थान हुँदै आएको च्याडुघुम्तीमा जम्मा गरिएको फोहरमा सल्किएको आगोबाट निस्किएको धुवाँले गाउँ नै ढाकेको छ । फोहरमा आगलागी भएपछि एक सातादेखि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बस्तीमा प्रदूषण फैलिएको छ । नीलकण्ठ–८ को ससाह ज्यामिरे […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङ अस्पतालमा विशेषज्ञ सेवा सहित निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार धादिङ अस्पतालको आयोजना तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँको सहयोगमा निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको शिविरमा १ सय १० जनाले स्वास्थ्य परिक्षण गराएको अस्पतालका विशेषज्ञ डा.दिनेश रेग्मीले […]
विस्तृतमाधादिङ,०९ बैशाख।नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको संयोजकत्वमा दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । बैशाख ७ देखी ९ गतेसम्म काठमाडौँमा भएको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलनले धादिङ नीलकण्ठका उपमेयर विश्वकर्माको संयोजकत्वमा स्थानीय तहमा प्रतिनीधित्व गरेका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला÷सम्मेलन मुल आयोजक समिति गठन गरेको छ । समितिले आगामी […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङका थप ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका ३ जना र त्रिपुरासुन्दरीका १ जना गरी ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४२ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २० जना पुरुष र २१ जना […]
विस्तृतमाधादिङ,०७ बैशाख।धादिङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष ८० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा धादिङका १३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको १८ अर्ब ९१ करोड १० लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु […]
विस्तृतमाधादिङ,०६ बैशाख।नेपाल बिद्यार्थी संघको आज ५४ औं स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङको आयोजनामा निलकण्ठ बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा स्ववियुको नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसको पूर्व स्ववियु […]
विस्तृतमाधादिङ,०५ बैशाख।धादिङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा धुनिवेशीका १ र ज्वालामुखीका २ जनामा कोरोना सङ्क्रमण भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। योसहित नेपालमा […]
विस्तृतमाधादिङ,०५ बैशाख।नेकपा एमालेको मिसन ग्रासरुट अभियानको निलकण्ठ नगरकमिटिको नगर स्तरीय समिक्षा बैठक सम्पन्न भएको छ । दुई महिने मिसन ग्रासरुट अभियान अन्तरगत निलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा भएको गतिविधिको समिक्षा गरिएको हो । ग्रासरुट अभियानले कार्यकर्ता माझ नयाँ उत्साह र तरंग ल्याएको र यो अभियानलाई अगामी निर्वाचनको समयसम्म निरंतरता हुनुपर्ने कुरामा नेकपा एमाले निलकण्ठ […]
विस्तृतमाधादिङसहित देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भईरहेको छ ।वैशाख १ गते शुक्रबारबाट सुरु भएको सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आज चौथो दिन हो। सप्ताह अभियान अन्तरगत सोमबार धादिङको निलकण्ठ नगरपालिकाले प्रभातफेरी गरेको छ। नगरपालिकाको पञ्जिकरण शाखाको आयोजनामा धादिङबेशीस्थित पुछारबजारदेखी नगरपालिका कार्यालयसम्म प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी […]
विस्तृतमाधादिङ २१ पुस । किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।विहिबार नीलकण्ठ नगरपालिका […]
विस्तृतमाधादिङ १३ पुष । पूर्ण खोप सुनिश्चतताको अवस्थामा धादिङ जिल्ला सम्वेदनशील जिल्लाको रुपमा रहेको विज्ञहरुले बताएका छन् । जिल्लाका सिमान्तकृत समुदायमा खोप सेवाको पहुँच हुन नसक्दा विषय सम्वेदनशील बनेको एक कार्यक्रममा सहभागिहरुल बताएका छन् ।मंगलबार धादिङबेसीमा स्थानीय तहका पदाधिकारीहरुसंग नियमित खोप सुदृढिकरण एवम् पूर्ण खोप सुनिश्चितता र कोभिड खोप सम्बन्धि समीक्षा, अभिमुखिकरण तथा छलफल कार्यक्रममा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |