धादिङ,२३ बैशाख ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको छ । शनिबार धादिङबेशीमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री जमकट्टेलले एन. एस. मिडिया धादिङद्धारा प्रकाशित ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा २०५२ साल देखि २०६२ साल सम्म चलेको १० बर्षे जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमाधादिङ,१८ बैशाख।नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित हुनुभएको छ । सोमबार वेनिघाट रोराङ गाउपालिका–३ स्थित रिचोकटार मलेखुमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले छत्कुलीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्ष […]
विस्तृतमाधादिङ,१८ बैशाख।धादिङका थप २ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका थप २ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २१ जना पुरुष र २३ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङमा पनि गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । जिल्लाको बिभिन्न स्थानिय तहमा लम्पीस्किन रोगका लक्षण देखिएपछि नमुना परिक्षण गर्दा लम्पी स्कीन डिजिज प्रमाणित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । शनिबार धादिङबेशीमा केन्द्रको आयोजनामा भएको लम्पी स्किन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.सिलवालले विगत केही दिनदेखि […]
विस्तृतमाधादिङ,१४ बैशाख।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट भईरहेको […]
विस्तृतमाधादिङ,११ बैशाख ।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ । आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता […]
विस्तृतमाधादिङ,११ बैशाख ।धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ मा परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आईतबारदेखि १५ दिने परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको हो । तालिमको आईतबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले उद्धघाटन गर्नुभएको थियो । तालिमको उद्धघाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले परापुर्वकाल देखि चल्दै आएको पेसालाई […]
विस्तृतमा दामोदर अर्यालधादिङ,११ बैशाख।नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ । यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ […]
विस्तृतमाधादिङ,०७ बैशाख।धादिङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष ८० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा धादिङका १३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको १८ अर्ब ९१ करोड १० लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु […]
विस्तृतमाधादिङ,०५ बैशाख।धादिङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा धुनिवेशीका १ र ज्वालामुखीका २ जनामा कोरोना सङ्क्रमण भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। योसहित नेपालमा […]
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |