२ फाल्गुन काठमाडौं– यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ। यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो। मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्। यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल […]
विस्तृतमाधादिङ,२६ पुष।धादिङको धार्के सहित २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो । प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। मुग्लिनमा सीसीएस, चितवनको पारस […]
विस्तृतमाधादिङ ४ मंसिर । यही पुष ७ गतेदेखि १७ गतेसम्म धादिङवेसीमा संचालन हुने आठौं धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवलाइ सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल आयोजक समितिले तयारीलाइ तीव्र पारेको छ । विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित सल्यानटारमा ५ दिन सम्म चलेको आखाँ शिविरमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र नरसिंह धाम आँखा उपचार केन्द्र सल्यानटारद्वारा सन्चालन गरको उक्त आँखा शिविरमा ८०१ जनाले आँखा जाँच गराएका थिए ।
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |