धादिङ–धादिङ निर्माण व्यवसायी सङ्घकोे अध्यक्षमा राजेन्द्र अधिकारी चयन हुनुभएको छ।धादिङबेशीमा शुक्रबार भएको चौथो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा केशव सिलवाल(कमल), द्धित्तिय उपाध्यक्षमा वासुदेव जम्कटेल, महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा ऋषि खतिवडा, बालकृष्ण श्रेष्ठ, माधवीर […]
विस्तृतमाधादिङ,२७ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले सोमबारदेखि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। मंगलबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, गल्छी, थाक्रे र धुनिबेशीमा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार मंगलबार ८ […]
विस्तृतमाकाठमाडौं,०२ श्रावण।बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय बुधबार उद्घाटन गरिने भएको छ। लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएसँगै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका हुन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि बुधबार उद्घाटन गर्ने तयारी […]
विस्तृतमाधादिङ,२७ जेठ ।धादिङको सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित गैरीगाउँबाट १२ तोला सुनको गरगहना र १२ लाख नगद चोरी भएको छ । गएराती करिब १ बजेको समयमा सोही ठाउँका भिम बहादुर बलकोटीको घरबाट १२ तोला सुन र १२ लाख नगद चोरी भएको हो । कच्चि घरको मुल ढोकाको ताला तोडी माथिल्लो तलामा रहेको एक स्टिल […]
विस्तृतमाडिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री […]
विस्तृतमाडुम्रे, २६ वैशाख : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट […]
विस्तृतमाधादिङ,१८ बैशाख।नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित हुनुभएको छ । सोमबार वेनिघाट रोराङ गाउपालिका–३ स्थित रिचोकटार मलेखुमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले छत्कुलीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्ष […]
विस्तृतमाधादिङ,१६ बैशाख। अधिकृत विक्रेता संघ धादिङको अध्यक्षमा पुष्पराज त्रिपाठी चयन हुनुभएको छ । शनिबार मलेखुको रिभर पार्क बिच रिसोटमा सम्पन्न संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा चयन गरेको हो। जसको उपाध्यक्षमा होमनाथ थपलिया, महासचिवमा शिवराम पौडेल, कोषाध्यक्षमा गुण प्रसाद सापकोटा र सचिवमा गोपाल धरेल चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा सुरम्य प्रसाद अर्याल, संजिव […]
विस्तृतमाधादिङ,१४ बैशाख ।दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला आजदेखी सुरु हुदैँ छ । जिल्ला होटल संघ धादिङको आयोजना,चरौँदी समाज सुधार युवा क्लबको सहआयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा आजदेखी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.७ चरौँदी बजारमा चरौदि कृषि तथा पर्यटन मेला हुने भएको हो । मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री […]
विस्तृतमाधादिङ,११ बैशाख ।धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ मा परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आईतबारदेखि १५ दिने परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको हो । तालिमको आईतबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले उद्धघाटन गर्नुभएको थियो । तालिमको उद्धघाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले परापुर्वकाल देखि चल्दै आएको पेसालाई […]
विस्तृतमाधादिङ,०९ बैशाख।धादिङको धुनिबेशी–६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सस्थाले १ दिने सहकारी व्यबस्थापनमा महिलाको भुमिका विषयक तालिम सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष अर्जुन आचार्यको अध्यक्ष्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष राम बहादुर आचार्यले स्वागत गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ धादिङ्गका अध्यक्ष रामचन्द्र आचार्यले सहकारी अरु बैक तथा बित्तिय सस्था […]
विस्तृतमाधादिङ,०६ बैशाख।सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले धादिङ र गोरखाको सीमाना स्थित बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेकोले आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको हो । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |