धादिङ,१५ बैशाख।गजुरी गाउँपालिकामा अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको छ। गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आजदेखि ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो । तालिमको आज गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । तालिममा प्रत्येक वडाका ४/४ गरी ३२ […]
विस्तृतमाधादिङ,१२ बैशाख।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले भएको उपनिर्वाचनमा एमालेले प्रक्रियामा भाग मात्रै लिएको बताउनुभएको छ । एमालेलाई अहिले तीन सिट घट्नु र बढ्नुको कुनै तात्विक अर्थ नभएको भन्दै रिमालले मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको बताउनुभयो । मंगलबार प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले सो कुरा […]
विस्तृतमाचितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । ‘ अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १ सय ७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत पाएका छन् । दुई जनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ । उहाँले यसअघिको आफ्नै […]
विस्तृतमाधादिङ,०९ बैशाख।नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको संयोजकत्वमा दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । बैशाख ७ देखी ९ गतेसम्म काठमाडौँमा भएको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलनले धादिङ नीलकण्ठका उपमेयर विश्वकर्माको संयोजकत्वमा स्थानीय तहमा प्रतिनीधित्व गरेका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला÷सम्मेलन मुल आयोजक समिति गठन गरेको छ । समितिले आगामी […]
विस्तृतमाधादिङ,८ बैशाख। प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्री हजुर सिलवाल(राजन)लाई दिईएको छ । प्रेस चौतारी जिल्ला समिति धादिङको शुक्रबार धादिङबेसीमा बसेको बैठकले सिलवाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको हो। वर्तमान अध्यक्ष सानुबाबु तिमिल्सिना आफ्नो व्यक्तिगत कामले केहि समय विदेश जान लागेको जानकारी समितिलाई गराएको हुँदा जिल्ला समिति धादिङका उपाध्यक्ष सिलवाललाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको […]
विस्तृतमाधादिङ,०६ बैशाख।नेपाल बिद्यार्थी संघको आज ५४ औं स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङको आयोजनामा निलकण्ठ बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा स्ववियुको नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसको पूर्व स्ववियु […]
विस्तृतमाधादिङ,०६ बैशाख ।सिद्धलेक गाउँपालिका–१ गहतेमा रहेको बलदेवी आधारभूत विद्यालयको तह घटुवाविरुद्ध अभिभावकहरुले विरोध जनाएका छन् । विद्यालयको तह घटुवा गरी शिक्षकहरुलाई नियमविपरीत सरुवा गरेको विरोधमा अभिभावकहरुले मंगलबार वडा कार्यालय बन्द गरेका थिए । अभिभावक र विद्यार्थीको हित विपरीत स्थानीय सरकारले विद्यालयको तह घटुवा गरेकोले अभिभावकहरु आन्दोलनमा उत्रिएको चेतनाथ सिलवालले बताउनुभयो । कक्षा ५ सम्म सञ्चालित […]
विस्तृतमाधादिङ,०६ बैशाख।सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले धादिङ र गोरखाको सीमाना स्थित बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेकोले आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको हो । […]
विस्तृतमाधादिङ,०५ बैशाख।नेकपा एमालेको मिसन ग्रासरुट अभियानको निलकण्ठ नगरकमिटिको नगर स्तरीय समिक्षा बैठक सम्पन्न भएको छ । दुई महिने मिसन ग्रासरुट अभियान अन्तरगत निलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा भएको गतिविधिको समिक्षा गरिएको हो । ग्रासरुट अभियानले कार्यकर्ता माझ नयाँ उत्साह र तरंग ल्याएको र यो अभियानलाई अगामी निर्वाचनको समयसम्म निरंतरता हुनुपर्ने कुरामा नेकपा एमाले निलकण्ठ […]
विस्तृतमा२ फाल्गुन काठमाडौं– यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ। यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो। मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्। यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल […]
विस्तृतमाधादिंङ पुष २६ । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय […]
विस्तृतमाहेटौंडा ,पुष २६ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |