विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धादिङको गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ। इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड ( ब्रोकर नम्बर ४५) को आयोजनामा शेयर मार्केट सम्बन्धि आधारभूत जानकारी दिने र लगानी कर्तालाई वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको धादिङ शाखाका प्रवन्धक मुना सिंखडाले बताउनुभयो । कार्यक्रममा शेयरको आधारभूत ज्ञानको […]
विस्तृतमाधादिङ-धादिङ प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ। चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभिप्रायले विशेष सुरक्षा योजना बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो । प्रहरीले शनिबारदेखी जिल्लाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष शुरु गरेको छ । यात्रुको गुनासो सुन्न र यात्रुलाई यात्रा […]
विस्तृतमाधादिङ–धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो।आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी […]
विस्तृतमामकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याङ्कर चालक हेटौंडा–९, एचआईडीका ३४ वर्षीय सिद्धान्त लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।लामाको हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तै दुर्घटनामासहचालक धादिङ गजुरीका ४५ वार्षीय प्रेम अधिकारी घाइते भएका छन् । हेटौंडा–सिन्धुली सडकअन्तर्गत तीनतलेमा बुधबार […]
विस्तृतमाधादिङ–धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुलीमा हाम फालेर बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन्। सोमबार साँझ साढे ६ बजेतिर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख हेटौंडा उपमहानगरपालिका–२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा त्रिशुलीमा हाम फालेका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले बताए ।सशस्त्र प्रहरी बलको […]
विस्तृतमाधादिङ – ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। दुर्घटनापछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीय तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो। जैसवारका अनुसार विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति […]
विस्तृतमाधादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थीको मृत्यु भएको छ। बुधबार विहान काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी […]
विस्तृतमाधादिङ– गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका ४५ वटा होटल तथा माछा व्यवसायीले माछामा रङ्ग प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन्। आईतबार जिल्लाको अनुगमनकारी निकायहरुलाई साक्षी राखेर व्यवसायीहरुले अबदेखी आइन्दा माछा तथा अन्य खानाहरुमा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् । वर्षाैदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश […]
विस्तृतमाधादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै […]
विस्तृतमाधादिङ–धादिङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिएका छन् । अनुगमनको क्रममा सोमबार मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । विक्रिका लागि राखिए अधिकांश माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमाधादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |