धादिङ-नुवाकोटमा भएको चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङले ७ पदक जित्दै दोस्रो भएको छ। चन्द्रज्योति तेक्वान्दो डोजाङ्ग नुवाकोटद्धारा असोज १९ र २० गते आयोजित दोस्रो चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम धादिङले २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित द्वित्तिय हुन सफल भएको धादिङका टिम कोच मोहित परियारले जानकारी दिनुभयो । प्रतियोगितामा धादिङबाट […]
विस्तृतमाधादिङ–धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो।आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी […]
विस्तृतमाधादिङ–श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको २६औँ बार्षिक साधारण सभाको अवसरमा गल्छीमा १७ जनाले रक्तदान गरेका छन्। बुधबार गल्छी गाउँपालिका–७ स्थित केलाश सेवा केन्द्रमा साकोसको आयोजना तथा लायन्स क्लव अफ काठमाडौँ ब्लड सर्कलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ११ जना पुरुष गरी १७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा १४ जना डेङ्गीका बिरामी भेटिएका छन्।६ जना पुरुष र ८ जना महिला गरी थप १४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८ जना,गल्छीका ३ जना, सिद्धलेकका २ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २३० पुगेको छ।जसमा […]
विस्तृतमाधादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै […]
विस्तृतमाधादिङ–पाँचकिलो अबैध लागुऔषध चरेशसहित धादिङका दुईजना पक्राउ परेका छन्। शनिबार दिउँसो २ बजेतिर काठमाडौंको कालधाराबाट पाँच किलो चरेशस धादिङको गल्छी गाउँपालिका–५ का ३१ वर्षीय गोविद्र तामाङ र सोही ठाउँका २७ वर्षीय मुस्कान लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले सात थान एटीएम कार्ड, नेपाली ९ हजार रुपैयाँ र बाग्मति प्रदेश ०२–०२३ प ९४८१ […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमाधादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमाधादिङ,०४ असोज।पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा आजदेखी दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि आजदेखि रातको समय चार घण्टा बन्द हुने भएको हो। पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा […]
विस्तृतमाधादिङ–पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि सवारी रोक्न लागिएको हो। सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) विस्तार कार्यको सहजिकरण सम्बन्धी बैठकले यही असोज ४ गतेदेखि २० गतेसम्म राति […]
विस्तृतमाधादिङ,२७ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले सोमबारदेखि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। मंगलबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, गल्छी, थाक्रे र धुनिबेशीमा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार मंगलबार ८ […]
विस्तृतमाधादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |