धादिङ।आज ५९औँ राष्ट्रिय बाल दिवस, दिवसको अवसरमा प्रयास नेपाल धादिङले जिल्ला कारागार धादिङमा रहेका बालबालिकाहरुलाई स्टेशनरी र कपडा वितरण गरेको छ। विभिन्न अपराधमा जेल सजाय भोगि रहेका अभिभावकहरुको साथमा कारागारमा बस्दै आएका ३ जना बालबालिका हरुलाई कारागारका प्रमुख राममणि मिश्रको समन्वयमा स्टेशनरी तथा कपडा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो। प्रयत्नशील सामुदायिक […]
विस्तृतमाधादिङमा शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयक जलाएका छन्। हिजो बुधवार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को बिरोध गर्दै नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ धादिङले विधेयक जलाएका हुन्। धादिङबेशीस्थित विचबजारमा जम्मा भएको शिक्षकहरुले २०२८ सालमा आएको शिक्षा ऐन भन्दा पनि प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा […]
विस्तृतमाधादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । […]
विस्तृतमाधादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ […]
विस्तृतमाधादिङ। धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ९ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ४०/५० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ४८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२४ जना […]
विस्तृतमाधादिङ।धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय २५ पुगेको छ।संक्रमितहरुमा ५१ जना पुरुष र ७४ जना महिला छन्। गत बर्ष २०७९÷०८० मा […]
विस्तृतमाधादिङ,२३ भदौ।धादिङमा आज ६१ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ३३ जना महिला गरी थप ६१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४२ जना,ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, खनियाबास, गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ।धादिङका थप १२ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज २ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, ज्वालामुखिका ६ जना, र खनियाबासका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय १९ पुगेको छ।संक्रमितहरुमा ४७ जना पुरुष र ७२ जना महिला छन्। गत […]
विस्तृतमाधादिङ। धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ८ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि २६ जना डेङ्गीका बिरामी भेटिएका छन्।१३ जना […]
विस्तृतमाधादिङ,२४ भदौ।आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती,नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीमा धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धादिङमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक संघ धादिङको सहकार्यमा “वैचारिक दृष्टिमा बीपी“ विषयक वैचारिक विमर्श कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । कार्यक्रम धादिङबेसीस्थित बीपी स्मृति भवनमा बिहान ११ः३० बजेबाट प्रारम्भ हुने […]
विस्तृतमाधादिङ,२२ भदौ।बद्रीनाथ गैह्रे आज भाद्र २२ खुशी मनाऔँ निजामती हुनालेसमस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले । न तलब खान पुग्ने छ न त अरु सुविधा नै छतर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले । आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊत्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले । राख्नुहुन्न ईष्याभाव कसैको […]
विस्तृतमाधादिङ,२२ भदौ।धादिङमा आज २२ जना डेङ्गीका बिरामी भेटिएका छन्।११ जना पुरुष र ११ जना महिला गरी थप २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १५ जना,बेनिघाट रोराङका ४ जना, ज्वालामुखीका २ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ७३५ पुगेको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |