धादिङ पुष ७ । आठौं धादिङ महोत्सव आज बिहिवारबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजना भएको महोत्सव आज बिहीबारबाट पुस १७ गते सम्म संचालन हुनेछ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नु भएको हो । धादिङको […]
विस्तृतमाधादिङ पुष ६ । नेपाल नगरपालिका संघको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका भीम प्रसाद ढुंगाना निर्वाचित हुनु भएको छ । काठमाडौँमा सम्पन्न ८ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा ढुंगाना दलिय सहमतीमा सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । ढुंगानाको नेतृत्वमा ४४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघका उपाध्यक्षमा चौतारा साँगा चोकगढी नगरपालिकाकाका प्रमुख […]
विस्तृतमाधादिङ,०५ पुष । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको र सेवा लिने बिरामीहरु बढ्दै गएकाे केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले बताउनुभयो।विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा […]
विस्तृतमाधादिङ, पुष १ । ख्रीष्टमसको अवसरमा धादिङबेशीमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाईएको छ । ख्रीष्टमस तथा अंग्रेजी वर्ष २०२३ शुभारम्भको अवसरमा शुभकामना आदानप्रदान गरीएको हो ।नीलकण्ठ नगरपालिका ईसाइ समाजका अध्यक्ष टेक बहादुर तामाङको […]
विस्तृतमाधादिङ पुष १ । धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ । धादिङबेशी स्थित श्रोत साकोसको भवनमा आजदेखि ४ दिने प्राथमिक उपचार तालिम सुरु भएको हो । सहकरीका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको आधारभुत प्राथमिक उपचार तालिम श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला […]
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमाधादिंग , चाडपर्वको समयमा तोकिए भन्दा बढी भाडा ली यान्त्रुलाई दुःख दिने सवारी साधनलाई कारबाही गरिने भएको छ । शनिबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा धादिङबेशीमा बसेको यातायात सुरक्षा सम्बन्धि बैठकले चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बढि भाडा लिएको विषयमा […]
विस्तृतमाधादिंग , बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याउँदैछन् । विगतको वर्षहरुमा जस्तै यो वर्ष पनि धादिङबेसीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा फुलपाती भित्राइए पुजाआजा गर्ने, सुनौलाबजार स्थित भैरवी मन्दिरबाट फुलपाती जिल्ला प्रशासन कार्यलयमा ल्याइएको छ । देवी कालरात्रिले चण्ड, […]
विस्तृतमाधादिङ आवाज,१५ असोज । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी ररहेका छन्। यस्तै […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |