जुगेडी: प्रतिनिधि सभा सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले यूनाइटेड सिमेन्ट उद्योग वातावरण मैत्री नबनाए बन्द हुने बताउनुभएको छ। शुक्रबार धुनीवेसी नगरपालिका वडा नं. ९ जुगेडी स्थित यूनाइटेड सिमेन्ट उद्योग प्रभाविहरुको समूह जुगेडी खाद्य अधिकार प्रभावित समूह र फियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले वातावरण मैत्री नबनाए उद्योग बन्द हुने […]
विस्तृतमाकप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा नेपाल ४ विकेटले विजयी भएको छ। २०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो। नेपालका तर्फबाट कप्तान रोहितले ५४ बलमा ११२, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन, कुशल भुर्तेलले १२ बलमा १६ र कुशल मल्लले १५ […]
विस्तृतमाधादिङ। सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला आयुर्वेद औषधालय स्तरोन्नति भएको छ । नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको आयुर्वेद औषधालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार भएसँगै १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । तर १६ शय्याको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख […]
विस्तृतमामैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला अन्तरगत नेपालले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो खेल खेल्दैछ ।खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजेदेखी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ। तेस्रो खेल मे १ तारिखमा खेलिने छ । […]
विस्तृतमाधादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ को रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विद्युत्तीय गाडी निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका हुन् । कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभएपछि गाडी निर्माण गर्न […]
विस्तृतमाधादिङ । लामो समयदेखि खुम्रेकिरा प्रकोपबाट आजित बनेका गजुरी गाउँपालिका–३ पुराक्सिङबासीले खुम्रेकिरा नियन्त्रण गर्न लाइट ट्रयाप (बत्तीको पासो) प्रयोग गर्न थालेका छन् । १५ घर चेपाङ र १७ घर तामाङ गरी ३२ घर परिवार बसोबास रहेको पुराक्सिङ गाउँमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पार्न थालेपछी नियन्त्रण गर्न बत्तीको पासो प्रयोग गरेका हुन् । […]
विस्तृतमा२०८१ साल शुरु भएपछि आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजो बिहीवार १३ गतेसम्ममा घर तथा संरचनामा भएको आगलागीमा परेर ८ जना र वन डढेलोमा परेर २जना गरी १० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । उक्त समयमा सात सय ३५ […]
विस्तृतमाकाठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो । आईक्यू एअर ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियो । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डौ पहिलो नम्बरमै छ […]
विस्तृतमाधादिङ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी चयन हुनुभएको छ । बिहिबार सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा भएको गाउँपालिका कमिटीको दोस्रो अधिबेशनले अध्यक्षमा बराकोटीलाई सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष र सचिवमा भने मतदान भएको छ ।गएराती भएको मतदानबाट उपाध्यक्षमा देव बहादुर पुलामी र सचिवमा चेतनाथ सिलवाल निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदका […]
विस्तृतमाकक्षा १२ को परीक्षा आज देखि शुरु हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुदैँ छन् । जसमा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी र एक लाख ६५० ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी […]
विस्तृतमाधादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई -याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ। बेनिघाट राेराङको विभिन्न स्थानमा सन्चालनमा रहेका रिसोर्टहरुले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीकाे सुरक्षा बिमा समेत नगरी -याफ्टिङ सेवा सञ्चालन गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो । प्रशासनका अनुसार बेनिघाट राेराङ-३ को राेयल रिभर […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइडमा फोहोर फाल्न नदिने चेतावनीसहित प्रभावित क्षेत्रका बासिन्दाले नगरपालिकालाई सात दिने अल्टिमेटम दिएका छन् । वर्षाैदेखि अव्यवस्थित ढंगबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्म दुर्गन्ध फैलिने क्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनीसहित सात दिने अल्टिमेटम दिएका हुन् । बुधबार स्थानीय ससाह ज्यामिरे […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |