वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब एक घण्टाभित्रै श्रम स्वीकृति दिने भएको छ। काठमाण्डौको ताहाचलमा रहेको कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । आईतबार पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीस्थित एक तोरी मिलमा चोरी भएको छ। नीलकण्ठ नगरपालिका-३ गणेशटोलमा रहेको श्री न्यौपाने तेल मिलमा काम गर्ने कामदार र छिमेकीहरु मिलेर चोरी गरिएको तेल छिमेकी घरहरुबाट ठूलो परिणाममा प्रहरीले आइतबार बरामद गरेको छ। लामो समयदेखि मिलमा काम गर्ने कामदार रमेश गुरुङले चोरी गर्दै आएको शंका लागेपछि मिल सञ्चालकले आन्तरिक रुपमा छानबिन गरी […]
विस्तृतमाएकदिवसीय सिरिज अन्तरगत नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको अन्तिम खेल आज हुदै छ । खेल बिहान ९:३० बजेदेखि टियु मैदानमा शुरु हुदै छ । यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए […]
विस्तृतमाधादिङ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको अध्यक्षमा रेशम भण्डारी चयन हुनुुभएको छ । धादिङबेशीमा शनिबार भएको संगठनको दोश्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संगठनको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुुब्बा श्रेष्ठ […]
विस्तृतमाधादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाकी धाविका सन्तोषी श्रेष्ठले लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् । नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । तेस्रो […]
विस्तृतमाधादिङ। माओवादी युद्धमा मारिएका सलाङका खिनबहादुर थापाको सालिक अनावरण गरिएको छ । सिद्धलेक गाउँपालिकाको लागतमा सहिद खिनबहादुर थापा स्मृती प्रतिष्ठानले वडा नं–४ सलाङ स्थित मैदानमा निर्माण गरेको सालिकको शुक्रबार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्रप्रसाद पाण्डेले अनावरण गर्नुभएको हो। गाउँपालिका तथा वडा नम्बर ४ को कार्यालयको ३ लाख ९९ हजारको लागतमा तत्कालिन सलाङ […]
विस्तृतमाआउँदो शैक्षिक सत्र २०८१ का लागि काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी सामान आफ्नै विद्यालयबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । विद्यालयहरूलाई महानगरको शिक्षा विभागले परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग […]
विस्तृतमाफ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।भारतमा जारी फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २स् ४५ बजेदेखि यो खेल शुरु हुदै छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा […]
विस्तृतमाएकदिवसीय सिरिज अन्तरगत नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । खेल बिहान ९स् ३० बजेदेखि टियु मैदानमा शुरु हुने छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने […]
विस्तृतमाधादिङ । ज्वालामूखी गाउँपालिका–३ का मुक्तिनाथ अधिकारीको जिवनीमा आधारित वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजको आयोजनामा बिहिबार मैखी उखुबारीमा मुक्तिनाथ अधिकारीको बार्षिक पुण्यतिथि र नन्दकुमारी र एककुमारीको सम्झनामा भएको एक समारोहमा मुक्तिनाथ स्मृतिग्रन्थ लोकार्पण तथा वृत्तचित्र सार्वजनिक गरिएको हो । अधिकारीकोे जिवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ। […]
विस्तृतमाधादिङ । कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल कलंकी बस्ने धादिङको सिद्धलेक गाउँपालिका वडा नं.७ का ३७ बर्षिय शिशिर कुमार भट्ट रहेको प्रहरीले जनाएको छ। बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका […]
विस्तृतमाचालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ ।अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५।३ प्रतिशतले बढेको थियो ।
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |