धादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।५ जना पुरुष र ६ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये बेनिघाट रोराङका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रवीभ्यालीका १/१ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १४१ पुगेको छ।जसमा […]
विस्तृतमाधादिङ-४४औँ सामाजिक सेवा दिवसको अवसरमा धादिङबेशीमा ११९ जनाले रक्तदान गरेका छन्। रोटरी क्लव अफ धादिङको आयोजना तथा लायन्स क्लव अफ काठमाडौँ ब्लड सर्कलको सहकार्यमा रक्त संचार सेवा केन्द्र धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २७ जना महिला र ९२ जना पुरुष गरी ११९ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले […]
विस्तृतमाधादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमासशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको ११ औं स्थापना दिवसको अवसरमा धादिङबेशीमा १३ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १ जना महिला र १२ जना पुरुष गरी १३ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार […]
विस्तृतमाधादिङ। धादिङमा दुई महिनाको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०/३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ५ पुरुष र ३ महिला गरी ८ जना […]
विस्तृतमाधादिङ। धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । थप २ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ७ जना, सिद्धलेकका १ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय ३४ पुगेको छ।संक्रमितहरुमा ५३ जना पुरुष र ८१ जना महिला […]
विस्तृतमाऔषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न निर्देशन दिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ती औषधिको प्रयोगका लागि सिफारिस नगरेकोले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको भन्दै औषधि व्यवस्था विभागले उपभोक्ता र सरोकारवालालाई प्रयोग नगर्न निर्देशन दिएको हो। डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद […]
विस्तृतमाधादिङ। धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ९ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ४०/५० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ४८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२४ जना […]
विस्तृतमाधादिङ।धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय २५ पुगेको छ।संक्रमितहरुमा ५१ जना पुरुष र ७४ जना महिला छन्। गत बर्ष २०७९÷०८० मा […]
विस्तृतमाधादिङ।सिद्धलेक गाउपालिका वडा नम्बर २ स्थित ठाँटीभञ्ज्याङमा रहेको नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला(ल्याब) सेवा सुरु भएको छ। सिद्धलेक गाउँपालिकामा पहिलो पटक नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको हो।प्रयोगशालाको सोमबार सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले स्वास्थ्य चौकीबाट नै आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा […]
विस्तृतमाधादिङ,२३ भदौ।धादिङमा आज ६१ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ३३ जना महिला गरी थप ६१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४२ जना,ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, खनियाबास, गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ।धादिङका थप १२ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज २ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, ज्वालामुखिका ६ जना, र खनियाबासका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय १९ पुगेको छ।संक्रमितहरुमा ४७ जना पुरुष र ७२ जना महिला छन्। गत […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |