धादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङबेशी ६६ जनाले रक्तदान गरेका छन्। कम्पनीको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको समन्वयमा मंगलबार भएको रक्तदान कार्यक्रममा १८जना महिला र ४८ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी […]
विस्तृतमासरकारले बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।३ जना पुरुष र ८ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९ जना र सिद्धलेकका २ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २६३ पुगेको छ।जसमा पुरुष १ हजार ५७५ र […]
विस्तृतमाधादिङ– धादिङको बिभिन्न स्थानमा शनिबार ९७ जनाले रक्तदान गरेका छन्।चुलिदेवी बचत तथा ऋण सहकारी संस्थाको १८औँ बार्षिक साधारण सभाको अवसरमा विशालनगरमा ४३ जनाले रक्तदान गरेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित विशालनगरमा साकोसको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ जना महिला र ३१ जना पुरुष गरी ४३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार […]
विस्तृतमाधादिङ–श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको २६औँ बार्षिक साधारण सभाको अवसरमा गल्छीमा १७ जनाले रक्तदान गरेका छन्। बुधबार गल्छी गाउँपालिका–७ स्थित केलाश सेवा केन्द्रमा साकोसको आयोजना तथा लायन्स क्लव अफ काठमाडौँ ब्लड सर्कलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ११ जना पुरुष गरी १७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा १४ जना डेङ्गीका बिरामी भेटिएका छन्।६ जना पुरुष र ८ जना महिला गरी थप १४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८ जना,गल्छीका ३ जना, सिद्धलेकका २ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २३० पुगेको छ।जसमा […]
विस्तृतमाधादिङ– गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका ४५ वटा होटल तथा माछा व्यवसायीले माछामा रङ्ग प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन्। आईतबार जिल्लाको अनुगमनकारी निकायहरुलाई साक्षी राखेर व्यवसायीहरुले अबदेखी आइन्दा माछा तथा अन्य खानाहरुमा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् । वर्षाैदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश […]
विस्तृतमाधादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै […]
विस्तृतमाधादिङ–श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको २६औँ बार्षिक साधारण सभाको अवसरमा २९ जनाले रक्तदान गरेका छन्। शुक्रबार त्रिपुरासुन्दरी–२ स्थित सल्यान्टार सेवा केन्द्रमा साकोसको आयोजना तथा लायन्स क्लव अफ काठमाडौँ ब्लड सर्कलको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ८ जना महिला र २१ जना पुरुष गरी २९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका […]
विस्तृतमाधादिङ–धुनीबेशी नगरपालिकास्थित खानीखोलामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ काठमाडौं विशाल बजार,लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लियो क्लब अफ पिस खानीखोला, लियो क्लब अफ काठमाडौं विशाल बजारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७५ जना पुरुष र १५ जना महिला गरी ९० जनाले रक्तदान गरेको लायन्स क्लब अफ धादिङ पिस […]
विस्तृतमाधादिङ–धादिङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिएका छन् । अनुगमनको क्रममा सोमबार मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । विक्रिका लागि राखिए अधिकांश माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |