धादिङ २९ मंसिर । नागरिकतामा थर संशोधन गर्न समस्या भोग्नु परेकोे धादिङका दलित समुदायले गुनासो गरेका छन् । आज (बुधबार) जिल्ला प्रशासन कार्यालय धादिङमा भएकोे दलित हक अधिकार कार्यन्वयन सम्बन्धमा छलफलको क्रममा सहभागिहरुले नागरिकतामा थर परिवर्तन गर्न निकै झन्झट व्यहोर्नुपरेको बताएका हुन् ।राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिको अध्यक्षता आज प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद […]
विस्तृतमाधादिंग २९ मंसिर निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । […]
विस्तृतमासबिना चेपाङ, बेनिघाटरोराङ ८ धादिंङ ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिंङ लगायत मंसिर ९ देखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र नियमावली […]
विस्तृतमाधादिङ,१५ मंसिर । सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार […]
विस्तृतमाधादिङ १२ मंसिर । धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनेहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । गल्छी ६ बैरेनीमा आयोजित कार्यक्रम मार्फत प्रतिनिधी सभा सदस्यमा निर्वाचित राजेन्द्र प्रसाद पाण्डे, प्रदेश सभा सदस्यमा निर्वाचित मदुकुमार श्रेष्ठ र शालिकराम जम्कट्टेललाई निर्वाचन कार्यालय गल्छिले प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र ग्रहण पछि राजमार्गका गजुरी, मलेखु, चरौँदी […]
विस्तृतमाकाठमाण्डौ ३ मंसीर । तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ । प्रमुख निर्वाचन […]
विस्तृतमाधादिंग ३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र […]
विस्तृतमाधादिंग ३ मंसिर । भोलि आइतबारको दिन हुन गैरहेको आमनिर्वाचन २०७९ सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी छन् । शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ […]
विस्तृतमाधादिंग कार्तिक २० धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ ।नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङकोविकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । ओली प्रधानमन्त्री भएको बेला गरिएकोसुरुङ बनाउनेनिर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो।चिनदेखि […]
विस्तृतमाधादिङ कार्तिक ७ । वाम-लोकतान्त्रिक गठबन्धन धादिङको बैठकले निर्वाचनको भावी कार्ययोजना बारे छलफल गरेको छ । बैठकले मंसिर ४ गते हुनलागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता पक्षका उम्मेदवारहरुलाई जिताउन संयुक्त रुपमा कार्यकर्ता परिचालन गर्ने निर्यण गरेको छ । त्यसका लागि कार्तिक १२ गते प्रतिनीधि सभा क्षेत्र नम्बर २ को र १३ गते प्रतिनीधि […]
विस्तृतमाधादिंग कार्तिक ७ नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं […]
विस्तृतमाकाठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |