धादिङ–धुनीबेशी नगरपालिकास्थित खानीखोलामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ काठमाडौं विशाल बजार,लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लियो क्लब अफ पिस खानीखोला, लियो क्लब अफ काठमाडौं विशाल बजारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७५ जना पुरुष र १५ जना महिला गरी ९० जनाले रक्तदान गरेको लायन्स क्लब अफ धादिङ पिस […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमाअलौकिक’ निराहारी बाबा भनेर चिनिएका राजेन्द्र रेग्मीको अलौकिक क्षमताको परिक्षणका लागि निराहार साधना सुरु गरिएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ स्थित विजयपुरमा रहेको गोरखनाथ मन्दिरको परिसरमा विगत ७ महिनादेखि निराहार रहेको भनिएका बाबाको सिसिक्यामेरा लगायतको निगरानीमा निराहार तथा अलौकिक साधना सुरु गरिएको हो । गोरखनाथ कल्याण केन्द्र नेपालको व्यवस्थापनमा सोमबार देखी ५८ […]
विस्तृतमाधादिङ–धादिङको धुनीबेसी नगरपालिका–९,जुगेडीमा व्यवसायिक रुपमा फुलखेती गर्दै आउनु भएका एक दम्पतीले बार्षिक ८ लाखभन्दा बढी आम्दानी लिने गरेका छन् । १८ वर्षदेखि व्यवसायिक रुपमा फूलखेतीमा लागेका हेमलाल र रमाको जोडी उदाहरणीय बनेको छ ।नौविसे आसपासका क्षेत्रमा जग्गा भाडामा लिएर दार्जीलिङबाट आएका केही व्यक्तिले फूलखेती गरेको देखेपछि हेमलालले पनि व्यावसायिक रुपमा फूलखेती गर्ने योजनासहित २०६० सालबाट […]
विस्तृतमाधादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमाधादिङ,०४ असोज।पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा आजदेखी दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि आजदेखि रातको समय चार घण्टा बन्द हुने भएको हो। पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा […]
विस्तृतमाधादिङ–पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि सवारी रोक्न लागिएको हो। सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) विस्तार कार्यको सहजिकरण सम्बन्धी बैठकले यही असोज ४ गतेदेखि २० गतेसम्म राति […]
विस्तृतमाधादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ बाट १३ किलो गाँजाको धुलो (पोल्याण्ड)सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–३,मसिनो डाँडाका २४ बर्षिय गणेश तामाङ रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ। प्रहरीका अनुसार आज थाक्रेको महादेवबेशीबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक तामाङको साथबाट […]
विस्तृतमाधादिङ–जिल्लाको धुनिवेशी नगरपालिका–९ जुगेडिमा रहेको युनाइटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सिमेन्ट उद्योगमा काम गर्ने भारतका ३८ वर्षीय जितेन्द्र राम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। आज बिहान काम गर्ने क्रममा मेसिनले ठक्कर दिदा घाईते भएका रामको काठमाण्डौस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]
विस्तृतमाधादिङ। धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा आज ३ खेल भएको एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। आजको पहिलो खेलमा सिद्धलेकको अरुणोदय युवा क्लवले थाक्रेको देवाली छाप युवा क्लवलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । […]
विस्तृतमाधादिङ,२७ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले सोमबारदेखि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। मंगलबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, गल्छी, थाक्रे र धुनिबेशीमा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार मंगलबार ८ […]
विस्तृतमाधादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |