धादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार थाक्रे गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ । अबैध […]
विस्तृतमाधादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ। हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हिजो बिहान ८ बजेर ८ […]
विस्तृतमाधादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ। ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको […]
विस्तृतमाधादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ। नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ। टिममा रविन नगरकोटी, शरण सामरी, […]
विस्तृतमाधादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै आज देबिघाट देखी धादिङबेशी र जरे सबस्टेशनसम्म प्रशारण गरिएको रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेट्रोलिङ,मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने […]
विस्तृतमाधादिङ–प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पृथ्वी राजमार्गमा स्पिड लाइन, ट्राफिक सङ्केत र ऐनाको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । मंगलबार धादिङबेशीमा भएको जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायतको संयुक्त बैठकमा प्रजिअ गैह्रेले आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो […]
विस्तृतमाधादिङ-धादिङ प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ। चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभिप्रायले विशेष सुरक्षा योजना बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो । प्रहरीले शनिबारदेखी जिल्लाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष शुरु गरेको छ । यात्रुको गुनासो सुन्न र यात्रुलाई यात्रा […]
विस्तृतमाधादिङ–धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो।आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी […]
विस्तृतमाधादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै […]
विस्तृतमाधादिङ । नौबिसे–नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै बाँकी रहेको छ। २ हहार ६८८ मिटरमध्ये कुल लम्बाइ रहेको सुरुङमार्गको अहिलेसम्म २ हजार ३४० मिटर सुरुङ खन्ने काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताउनुभयो। हालसम्म सुरुङमार्गतर्फको भौतिक प्रगति भने ९३.७० प्रतिशत भएको र र ५७.२७ प्रतिशत वित्तीय प्रगति भएको श्रेष्ठले […]
विस्तृतमाधादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् । मंगलबार र बुधबार पृथ्वी राजमार्गअन्तर्गत थाक्रे र धुनिबेशीमा सञ्चालित होटल तथा खाजा घरहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। कार्यालयका अनुसार १८ वटा होटलको अनुगमन गर्दा ९ वटा होटल तथा खाजा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |