धादिङ ।नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१ […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्। सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर […]
विस्तृतमाआज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमाधादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नं २ को अन्नपूर्ण आधारभुत विद्यालयका ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल ईलेजर लगायतका सामग्री वितरण गरिएको थियो भने विद्यालयलाई भलिबल, फुटबल, […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–७ पिप्लेमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । आज बिहान हाडीखोलामा लुकेर बसेको चितुवाले आक्रमण गर्दा स्थानीय २५ वर्षीय गोमा श्रेष्ठ, ८३ वर्षीय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोईराला र ३५ वर्षीय दिपक श्रेष्ठ घाइते भएका छन् । घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ। चितुवाले आक्रमण गरेपछि स्थानीयहरूले प्रतिकार गर्ने क्रममा […]
विस्तृतमाधादिङ ।विभिन्न सीपमुलक तालिमका लागि प्रदेश युवा परिषद् बागमतीले आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती धादिङले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो । वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङवेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा “शिक्षक अभिभावक संघ” गठन गरिएको छ। सोमबार एक भेलाका बीच नवराज तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो। तिमल्सिनाको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा मिरा विसुङ्खे, कमला श्रेष्ठ, श्री सुभद्रा अधिकारी, पवित्रा दनै, टाकाबहादुर श्रेष्ठ, भगवती श्रेष्ठ, प्रदिपराज रेग्मी, पदेन सदस्य वि.व्या.स. अध्यक्ष, पदेन सदस्य […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–४ अल्छिडाँडामा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ। शनिवार राती अल्छिडाँडाका रणबहादुर श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो। आगलागीमा ७ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ। आगलागीबाट घरमा भएका सामानहरु जलेर नष्ट भएका छन् । टिभि, लत्ताकपडा, सिरक डस्ना, […]
विस्तृतमाधादिङ । नारी जागरण केन्द्र धादिङको २५ औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा २६ जनाले रक्तदान गरेका छन् । केन्द्रको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० जना पुरुष र १६ जना महिला गरी २६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। धादिङमा विभिन्न मेला, पर्व, […]
विस्तृतमाधादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ ।दुवै मिर्गौला फेल भएका नीलकण्ठ नगरपालिका १२ का २२ वर्षीय बिजय खनालको उपचारका लागि सहयोग गरिदिन स्थानियले आग्रह गरेका छन्। स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदस्यीय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरिएको छ । पारिवारिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेको खनाल परिवारको सबै […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |