धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ। प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै राति ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । देउसी भैलो राती ९ बजेसम्म खेल्न […]
विस्तृतमाधादिङ- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा धादिङबेशी ६६ जनाले रक्तदान गरेका छन्। कम्पनीको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको समन्वयमा मंगलबार भएको रक्तदान कार्यक्रममा १८जना महिला र ४८ जना पुरुष गरी ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी […]
विस्तृतमाजिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमाधादिङको बेनिघाट रोराङ गाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चितता परियोजना लागु भएको छ। प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल)को आयोजना तथा चाईल्ड फण्ड जापानको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा गाँउपालिकाको वडा नं ६, ८ र १० मा परियोजना लागु गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको […]
विस्तृतमाधादिङ–नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको अवसरमा धादिङबेशी ७८ जनाले रक्तदान गरेका छन्। काँग्रेस धादिङ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ७१ जना पुरुष गरी ७८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको […]
विस्तृतमाधादिङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा आर्थिक संकट आउनु काँग्रेसकै कमी कमजोरीका कारण रहेको बताउनुभएको छ । शनिबार सदरमुकाम धादिङबेशीमा नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै डा.कोइरालाले हामीहरुको शासकिय कमिकमजोरीको कारण नै देशमा आर्थिक संकट उत्पन्न भएको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ हामीहरुको शासकिय कमिकमजोरीको कारणले यो देशमा आर्थिक संकट […]
विस्तृतमाधादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला आजदेखी सदरमुकाम धादिङबेसीमा सुरु हुदैँछ। भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको तमू विद्यार्थी छोज धीं धादिङका अध्यक्ष अनील तमूले बताउनुभयो । कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका […]
विस्तृतमाधादिङ । धादिङ प्रहरीले संरक्षित वन्यजन्तुको सालकको आखेटोपहारसहित एक महिलालाई पक्राउ गरेको छ । बिहिबार धादिङ नीलकण्ठ नगरपालिका वडा नं. १२ मदने भन्ने स्थानबाट लोपउन्मुख संकटपन्न वन्य जन्तु सालकको सिङ्गै छाला(आखेटोपहार)सहित सोही ठाउँकी सरिता राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राउतको घरमा सालकको छाला लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त भएपछी खटिएको प्रहरीले […]
विस्तृतमाधादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला भोली शनिबारदेखी सदरमुकाम धादिङबेसीमा हुदैँछ। धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुन लागेको पार्षद भेलाको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको […]
विस्तृतमाधादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार थाक्रे गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ । अबैध […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |