धादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ। हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हिजो बिहान ८ बजेर ८ […]
विस्तृतमाधादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ। ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको […]
विस्तृतमाधादिङ । प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३मा धादिङका तेक्वान्दो टोलीले ९ वटा पदक जितेको छ। बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा बंगलादेशको ढाकास्थित जिरामीमा कात्तिक २ देखि ४ गते (१९–२१अक्टुबर) सम्म भएको प्रतियोगितामा धादिङका तेक्वान्दो खेदाडीहरुले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेका हुन् । प्रतियोगितामा धादिङका रिदम श्रेष्ठ र कैलाश श्रेष्ठले स्वर्ण, […]
विस्तृतमाधादिङ । मानव अधिकार संगठन धादिङले नागरिकहरुलाई सू–सुचित गराउन महत्वपुर्ण भुमिका खेल्ने जिल्लाका चार जनालाई सम्मान गरेको छ। बुधबार धादिङबेशी संगठनद्धारा आयोजित नेपालको संविधान र मानव अधिकार विषयक अन्तरक्रिया तथा शुभकामना कार्यक्रममा डा.कृष्णमान शाक्य, नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सचिव कृष्ण लाल श्रेष्ठ, धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरी र रेडियो धादिङकी सुशिला […]
विस्तृतमाधादिङ । प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३मा भाग लिन जाने धादिङका तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा बंगलादेशको ढाकास्थित जिरामीमा कात्तिक २ देखि ४ गते (१९–२१अक्टुबर) सम्म हुने प्रतियोगितामा भाग लिन जाने धादिङका नौ खेलाडीहरूलाई मंगलबार शुभकामनासहित बिदाई गरिएको हो। च्याम्पियनसिपमा प्रदिप गिरी(तौल समूह ८७), धन बहादुर गुरुङ (तौल […]
विस्तृतमाधादिङ।सदरमुकाम धादिङबेशीस्थित बिचबजारमा राष्ट्रिय विभूती शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । आईतबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले शाख्वाको शालिक अनावरण गर्नुभएको हो । शालिकसँगै ढुंगेधारा निर्माण गरी संचालनमा ल्याइएको छ भने चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुननिर्माण गरिएको छ । स्थानीय दाताहरुबाट संकलन भएको ३लाख ७५ हजार, टोल […]
विस्तृतमाधादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ। नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ। टिममा रविन नगरकोटी, शरण सामरी, […]
विस्तृतमाधादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै आज देबिघाट देखी धादिङबेशी र जरे सबस्टेशनसम्म प्रशारण गरिएको रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेट्रोलिङ,मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।३ जना पुरुष र ८ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९ जना र सिद्धलेकका २ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २६३ पुगेको छ।जसमा पुरुष १ हजार ५७५ र […]
विस्तृतमाधादिङ-धादिङ प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ। चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभिप्रायले विशेष सुरक्षा योजना बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो । प्रहरीले शनिबारदेखी जिल्लाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष शुरु गरेको छ । यात्रुको गुनासो सुन्न र यात्रुलाई यात्रा […]
विस्तृतमाधादिङ-नुवाकोटमा भएको चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङले ७ पदक जित्दै दोस्रो भएको छ। चन्द्रज्योति तेक्वान्दो डोजाङ्ग नुवाकोटद्धारा असोज १९ र २० गते आयोजित दोस्रो चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम धादिङले २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित द्वित्तिय हुन सफल भएको धादिङका टिम कोच मोहित परियारले जानकारी दिनुभयो । प्रतियोगितामा धादिङबाट […]
विस्तृतमाधादिङ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)मा कराँते खेलाडी धादिङकी एरिका गुरुङले रजत पदक जित्न सफल भएकी छिन् । धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले नेपालका लागि पहिलो पदक जित्न सफल भएकी हुन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा कराँतेमा रजत पदक जित्न सफल भएकी हुन् । यो जित सँग उनले पुरस्कार […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |