धादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् । शुक्रबार नीलकण्ठ नगरपालिका ३ र ८ स्थित धादिङबेशी बजारको खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। कार्यालयका अनुसार ५ वटा फर्मको अनुगमन गर्दा ३ वटा पसललाई ८५ हजार […]
विस्तृतमाधादिङ–धादिङ जिल्ला कबड्डी संघले जिल्लाका १२ जनालाई कबड्डी निर्णायक तालिम दिएको छ। बागमती प्रदेश कबड्डी संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार धादिङबेसीमा १२ जनाले कबड्डी निर्णायक तालिम लिएका हुन् । उक्त तालिममा कबड्डी संघका जिल्ला अध्यक्ष रत्नेश यादव सहित मनिश श्रेष्ठ, विनोद मगर, राजन मगर, महेन्द्र ढुङ्गाना, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, विशाल सापकोटा, अनु गुरुङ, […]
विस्तृतमाधादिङ–धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो।आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी […]
विस्तृतमाधादिङ-बेवारिसे अवस्थामा धर्मपुत्र बनेर फ्रान्स पुगेका धादिङको नीलकण्ठ नगरपालिका–२ बसाहका विवेक परियार २० वर्षपछि परिवार खोज्दै जन्मथलो नेपाल आइपुगेका छन्। चार वर्षको उमेरमा आगलागीले घरसँगै जन्म दिने आमा गुमाएका विवेक आफ्ना ६ वर्षिय दाजु विशालसँगै काठमाडौंको एक अनाथालयमा पुगे। अनाथालयले परिवारको खोजी गर्दा कोही नभेटेपछी नेपाल सरकारको अनुमतिमा फ्रान्सेली नागरिकले धर्मपुत्र बनाएर दाजुभाइलाई नै फ्रान्स […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा १४ जना डेङ्गीका बिरामी भेटिएका छन्।६ जना पुरुष र ८ जना महिला गरी थप १४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८ जना,गल्छीका ३ जना, सिद्धलेकका २ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २३० पुगेको छ।जसमा […]
विस्तृतमाधादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् । आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै […]
विस्तृतमाधादिङ । राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापाले एकल महिलाहरु अन्यायमा परेको बताउनुभएको छ। मानवअधिकारका लागि महिलाःएकल महिलाको २९औँ केन्द्रीय साधारणसभाको अवसरमा धादिङबेसीमा आयोजित पत्रकार सम्मेलन तथा साधारणसभा उद्घाटन गर्दै थापाले सो कुरा बताउनुभएको हो। सरकारले एकल महिला सुरक्षा कोष खडा गरी चारवर्ष अघिदेखी एकल महिलाका लागि एम्बुलेन्स, उपचार खर्च, न्यायिक प्रक्रियामा सहयोग गर्न सघाउन […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।५ जना पुरुष र ६ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये बेनिघाट रोराङका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रवीभ्यालीका १/१ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १४१ पुगेको छ।जसमा […]
विस्तृतमाधादिङ–धादिङ प्रहरीले प्रेमिकाको हत्या गरी फरार रहेका प्रेमीलाई ६ वर्षपछि पक्राउ गरेको छ। २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महा नगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई धादिङ प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो। पक्राउ […]
विस्तृतमाधादिङ–चौथो खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङले २ स्वर्णसहित १६ पदक प्राप्त गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित कर्भड हलमा उही असोज ६ गते र ७ गते भएको प्रतियोगितामा धादिङलाई २ स्वर्ण, ४ रजत र १० कास्य सहित १६ पदक प्राप्त भएको हो । प्रतियोगितामा ४१ किलो तर्फ धादिङका नवीन तामाङ र ३० किलो तर्फ जेनिसा थापा मगरले […]
विस्तृतमाधादिङका शिव सिलवाल र रूकुम पूर्वका महेश केसीलाई यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा नेपाल टेलिभिजनको धादिङ जिल्ला संवाददाता सिलवाल र कान्तिपुर टेलिभिजनको रूकुम पूर्वका संवाददाता महेश केसीलाई पुरस्कार प्रदान गरिएको छ। सञ्चार तथा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |