धादिङ,२१ श्रावण।बद्रीनाथ गैह्रे जब हुन्छ देशको मूल नीति भ्रष्टदेखिन्छ राजनीतिको नियत प्रष्ट । बाहिर एक भित्र अर्कै भएपछिकुनै दिन भइहाल्छ नि छरपस्ट । जब बिचौलियाले चलाउँछ सबैवैध प्रणाली हुने नै भयो ध्वस्त । त्यहि विकृतिलाई साथ दिदै गर्दाकर्मचारीका मूल्य हुन पुगे नष्ट । नेतृत्वले नै सहि गन्तव्य नदिदाँअनुयायी हुने नै भए अस्तव्यस्त । जब हुन्छ […]
विस्तृतमाधादिङ,०८ असार ।खाद्य अधिकार सञ्जाल गजुरीले गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि २०८० को मस्यौदा बुझाएको छ । कार्यविधि बुझेपछि अध्यक्ष श्रेष्ठले कार्यपालिकामा छलफल गरेर अघि बढ्ने बताए । खाद्य अधिकार सञ्जाल गजुरीले गत बैशाख ११ गते गजुरी गाँउपालिकामा स्थानीय खाद्य समन्वय समिति गठन विषयक अन्तरक्रिया गरी खाद्य अधिकार […]
विस्तृतमाधादिङ,२३ जेठ ।धादिङको सिद्धलेक गाउँपालिका वडा नंं ५ का महिलाहरुलाई लक्षित सिलाई कटाई तालिम संचालन भइरहेको छ । सिद्धलेक गाउँपालिकाको आयोजना तथा नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा गत वैशाख ६ गतेबाट ३ सय ९० घण्टे आधारभुत सिलाई कटाई तालिम संचालन भइरहेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को गरिबी निवारणका लागि लघु […]
विस्तृतमाधादिङ,१९ जेठ ।धादिङको धुनीवेशी नगरपालिका वडा नं ५ स्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको श्रोत बन्दै गएको छ । पार्कले स्थानीय तहलाई मात्रै नभई सो क्षेत्रमा विभिन्न व्यापार व्यवसाय गरी बस्नेहरुलाई समेत आम्दानीको बाटो बन्दै गएको छ । अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिदा […]
विस्तृतमाडुम्रे, २६ वैशाख : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट […]
विस्तृतमाधादिङ,२४ बैशाख।नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले जिल्लाका चार जना श्रष्टालाई सम्मान गरेको छ । आईतबार धादिङबेशीस्थित नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन हलमा प्रतिष्ठानद्धारा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा जिल्लाका चार श्रष्टालाई सम्मान गरेको हो । प्रतिष्ठानले मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल, उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र […]
विस्तृतमाधादिङ,२२ बैशाख ।सदरमुकाम धादिङबेशीमा भोलिदेखी श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु हुदैँ छ । उत्तम फाउन्डेसनको आयोजनामा भोलिदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव हुन लागेको हो । धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङको बेनीघाट रोराङ वडा नं ७ स्थित चरौँदीमा जारी दोस्रो चरौँदी कृषी तथा पर्यटन मेलामा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धुषा उपशाखा धादिङको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५८ जना पुरुष र ५ जना महिला गरी ६३ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष […]
विस्तृतमाधादिङ,१५ बैशाख।गजुरी गाउँपालिकामा अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको छ। गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आजदेखि ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो । तालिमको आज गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । तालिममा प्रत्येक वडाका ४/४ गरी ३२ […]
विस्तृतमाधादिङ,१४ बैशाख ।दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला आजदेखी सुरु हुदैँ छ । जिल्ला होटल संघ धादिङको आयोजना,चरौँदी समाज सुधार युवा क्लबको सहआयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा आजदेखी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.७ चरौँदी बजारमा चरौदि कृषि तथा पर्यटन मेला हुने भएको हो । मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री […]
विस्तृतमाधादिङ २१ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गर्नेगरी नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा धादिङमा आइपुगको छ । नेपाली सेनाले पृथ्वीजयन्तीको अवसरपारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि विहिवारबाट पदयात्रा सुरु गरेको हो । बिहीवारदेखि गोरखाबाट सुरु भएको पदयात्रा बिहीवार साँझ नै गोरखा र […]
विस्तृतमाधादिङ पुस ६ ,आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनुभएको छ । पुष ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाइ प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो । संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुख अतिथिको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |