धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमाधादिङ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ की २२ वर्षीया बिनिता तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई १ किलो १ सय ग्राम गाँजासहित […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरीबजारमा ९१ जनाले रक्तदान गरेका छन्। बिहिबार महिला बहुद्धयशीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जना पुरुष र ३७ जना महिला गरी ९१ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि […]
विस्तृतमाधादिङ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित भैंसेबाट अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ का ३१ वर्षीय प्रशान्त तामाङ रहेका छन् । तामाङलाई मंगलबार बिहान प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले बा.प्र–०२–०२०प ८८३३ नम्बरको मोटरसाइकल लाई जाँच गर्ने क्रममा १५ किलो चरेशसहित पक्राउ गरेको हो ।
विस्तृतमाधादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा आजदेखी सुरु हुने दशौँ जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लब सहभागी छन् । सहभागी टिमहरुलाई दुई समुहमा विभाजन गरेर खेलाईने संघका अध्यक्ष रमेश अधिकारीले बताउनुभयो । समुह ए मा […]
विस्तृतमाधादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता भोलि आईतबारदेखी सुरु हुँदै छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा भोलिदेखी दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ । शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको् बारेमा जानकारी दिएको छ । जिल्लाभरीका १० वटा क्लबले भाग लिने यस […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध ४ किलो ५ सय ३५ ग्राम चरेश र नगद ३० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र ३२ वर्षीय सुरज तामाङ रहेका छन् । उनीहरुलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ७०२५ नम्बरको […]
विस्तृतमाधादिङ । धादिङका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । धादिङ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले बिहिबार पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन्।कृषकहरुले धादिङको थाक्रे ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३०बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा […]
विस्तृतमाधादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ […]
विस्तृतमाधादिङ। नेकपा (एमाले) धादिङले नेताहरुको जिम्मेवारी संगै पालिका र जनसंगठनको इन्चार्ज तोकेको छ। नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्न प्रथम बैठकले जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताउनुभयो। पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागूऔषध ६२० किलो भन्दा बढि गाँजासहित एक जना पक्राउ परेका छन् । आज विहान करिब ३ः४५ वजे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई ६ सय २० किलो ४४ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |