धादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता भोलि आईतबारदेखी सुरु हुँदै छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा भोलिदेखी दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ । शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको् बारेमा जानकारी दिएको छ । जिल्लाभरीका १० वटा क्लबले भाग लिने यस […]
विस्तृतमाधादिङ । धादिङका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । धादिङ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले बिहिबार पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन्।कृषकहरुले धादिङको थाक्रे ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३०बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा […]
विस्तृतमाधादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ […]
विस्तृतमाधादिङ। नेकपा (एमाले) धादिङले नेताहरुको जिम्मेवारी संगै पालिका र जनसंगठनको इन्चार्ज तोकेको छ। नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्न प्रथम बैठकले जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताउनुभयो। पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका […]
विस्तृतमाधादिङ। गल्छी गाउँपालिका(७ सिमबजारबाट १० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका(७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । मंगलबार राति प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
विस्तृतमाधादिङ । १८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् ।दूधको बाँकी रकम भुक्तानी र मिल्क होलिडेको अन्त्य गर्नुपर्ने लगाएतका माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार किसानहरुले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ धादिङ, राष्ट्रिय किसान सञ्जाल र दुग्ध उत्पादक सहकारी संघ धादिङले संयुक्त रुपमा […]
विस्तृतमादादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ। प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै राति ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । देउसी भैलो राती ९ बजेसम्म खेल्न […]
विस्तृतमाजिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |