धादिङका नारायणकुमार श्रेष्ठसहित १४ जना राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित भएका छन् । मंगलबार सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ । राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक धादिङका नारायणकुमार श्रेष्ठ,एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङमा जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। नयाँ बर्ष २०८१ को पावन अवसरमा विल्केश्वर युवा क्लबले धादिङ कबड्डी संघको सहकार्यमा चैत २९ देखी जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने विल्केश्वर युवा क्लबका […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीस्थित मिलनटोलमा घरमा पार्किङ गरेर राखिएको एक स्कुटरमा आगजनी भएको छ । सोमबार करिव पौने ११ बजे राती बागमती प्रदेश ०२ ०४७ प ५२५० नम्बरको स्टुकरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भूवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै […]
विस्तृतमाधादिङ ।नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१ […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्। सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर […]
विस्तृतमाआज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमाधादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नं २ को अन्नपूर्ण आधारभुत विद्यालयका ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल ईलेजर लगायतका सामग्री वितरण गरिएको थियो भने विद्यालयलाई भलिबल, फुटबल, […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–७ पिप्लेमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । आज बिहान हाडीखोलामा लुकेर बसेको चितुवाले आक्रमण गर्दा स्थानीय २५ वर्षीय गोमा श्रेष्ठ, ८३ वर्षीय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोईराला र ३५ वर्षीय दिपक श्रेष्ठ घाइते भएका छन् । घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ। चितुवाले आक्रमण गरेपछि स्थानीयहरूले प्रतिकार गर्ने क्रममा […]
विस्तृतमाधादिङ ।विभिन्न सीपमुलक तालिमका लागि प्रदेश युवा परिषद् बागमतीले आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती धादिङले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो । वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङवेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा “शिक्षक अभिभावक संघ” गठन गरिएको छ। सोमबार एक भेलाका बीच नवराज तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो। तिमल्सिनाको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा मिरा विसुङ्खे, कमला श्रेष्ठ, श्री सुभद्रा अधिकारी, पवित्रा दनै, टाकाबहादुर श्रेष्ठ, भगवती श्रेष्ठ, प्रदिपराज रेग्मी, पदेन सदस्य वि.व्या.स. अध्यक्ष, पदेन सदस्य […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |