धादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ । सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो । घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर […]
विस्तृतमानागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत दुई हजार ६ सय ६७ मिटर लम्बाइ रहेको मुख्य सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । […]
विस्तृतमाधादिङको खाल्टेमा आईचर ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको मल बोकेको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुदा खाल्टे पाल्पाली टोलका १० वर्षिय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही स्थानका ३७ वर्षीय गोपी भन्ने राम […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाले सदरमुकाम धादिङबेशीमा एक किलोमिटरको दुरी भित्र रहेका तीन वटा विद्यालय मर्ज (एक आपसमा गाभ्ने) निर्णय गरेको छ । शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै धादिङबेशीको नीलकण्ठ मावि, बालमन्दीर मावि र इजारा आविलाई समायोजन गरिएकोे जानकारी दिएको छ । शिक्षाको गुणस्तर सुधार गर्ने उद्धेश्यले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा […]
विस्तृतमाधादिङ । प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ। संघको दोस्रो जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रकुमारी ढकाल, उपसचिवमा माधव गुरुङ र सदस्यहरुमा सिर्जना अधिकारी, गायत्री खतिवडा, उदय सामरी र बद्री अधिकारीलाई निर्वाचित गरेको छ। […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भोलि १ गतेदेखी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर […]
विस्तृतमाधादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि […]
विस्तृतमाधादिङ । हिमालयन हेल्थ केयर नेपालले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। बुधबार एक कार्यक्रमका बिच सामाजिक संस्था हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणी बस्नेतले गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक उच्च […]
विस्तृतमाधादिङ । जिल्ला बजार अनुगमन समिति धादिङले जिल्लाका गाउँ गाउँमा पुगेर अनुगमन कार्यलाई तिव्र बनाइको छ।अनुगमन समितिले त्रिपुरासुन्दरी, ज्वालामुखी र नेत्रावती डवजोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा तिन पालिकाका आठ वटा व्यवसायी कारवाहीमा परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ मा रहेको मधु फ्रेस बेकरी एण्ड फ्रुट कर्नर र हरि पाउरोटी भण्डारलाई १० […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका १ गजुरीबजारमा रहेको मुनाल एकेडेमीको २० औं अभिभावक दिवससँगै नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले आईतबार र सोमबार आफ्नो २० औं अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको हो । समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र […]
विस्तृतमाधादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको अध्यक्षमा श्री हजुर सिलवाल (राजन) चयन हुनुभएको छ । सोमबार धादिङबेशीमा भएको प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको २५ औं साधारणसभा तथा बिस्तारित भेलाले चौतारी धादिङको रिक्त रहेको पदहरुमा पदपुर्ती गरेको हो । जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ, पबित्रा थापा मगर, सचिवमा अनिल नेपाली, सह–सचिवमा बिनोद तमु, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |