धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गंगाजमुना गाउँपालिका–४ का अपाङ्गता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वको टोलिले गंगाजमुना–४ की अस्मीता थापा र धनमाया वाँडालाई शनिबार घरमै पुगेर नागरिकता वितरण गरेको हो । दुबैजनालाई राष्ट्रिय परिचयपत्रको लागि विवरण समेत दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर समेत उपलब्ध […]
विस्तृतमाधादिङ । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक युवक युवा फेला परेका छन्।नेत्रावती डवजोङ गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् । निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिनुभयो । घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको तामाङले बताउनुभयो । उनको […]
विस्तृतमाधादिङको १२० सहित बागमती प्रदेशको २६६ वटा सहकारीविरुद्ध उजुरी परेको छ । प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा २०७५ देखी २०८१ बैशाख ६ गतेसम्म २६६ वटा सहकारीविरुद्ध उजुरी परेको हो । बचतकर्ता, ऋणी र सञ्चालकको फरक–फरक प्रकृतिको उजुरी परेको महाशाखाका कानून अधिकृत मनोज गुप्ताले बताउनुभयो । उहाँको अनुसार बागमती प्रदेशमा बचत तथा […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीका तिन वटा विद्यालय समायोजन भएपछि बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् । नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेकोे नीलकण्ठ मावि, बालमन्दिर मावि र ईजारा आवि समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरु विरोधमा उत्रिएका हुन् । बिहिबार आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि […]
विस्तृतमापोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको छ । मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईका अनुसार सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि बेपत्ता भएका तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको […]
विस्तृतमाधादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै पालिकाको अधिवेशन मिति तय गरेको छ।जिल्ला कमिटीले बैशाख महिनाभित्रै १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको हो। एमाले धादिङका उपसचिव उर्मिला रेग्मीका अनुसार यहि बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाट रोराङ, बैशाख […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक–२ नलाङले हात पारेको छ । आज भएको फाइनलमा मनकामना समाज सुधार युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिद्धलेक–२ नलाङले उपाधि जितेको हो। नयाँ बर्ष २०८१ को पावन अवसरमा सिद्धलेक वडा नं ३ को सहयोग तथा मनकामना समाज […]
विस्तृतमाधादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ । सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो । घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर […]
विस्तृतमानागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत दुई हजार ६ सय ६७ मिटर लम्बाइ रहेको मुख्य सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । […]
विस्तृतमाधादिङको खाल्टेमा आईचर ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको मल बोकेको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुदा खाल्टे पाल्पाली टोलका १० वर्षिय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही स्थानका ३७ वर्षीय गोपी भन्ने राम […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाले सदरमुकाम धादिङबेशीमा एक किलोमिटरको दुरी भित्र रहेका तीन वटा विद्यालय मर्ज (एक आपसमा गाभ्ने) निर्णय गरेको छ । शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै धादिङबेशीको नीलकण्ठ मावि, बालमन्दीर मावि र इजारा आविलाई समायोजन गरिएकोे जानकारी दिएको छ । शिक्षाको गुणस्तर सुधार गर्ने उद्धेश्यले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |