धादिङ । प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ। संघको दोस्रो जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रकुमारी ढकाल, उपसचिवमा माधव गुरुङ र सदस्यहरुमा सिर्जना अधिकारी, गायत्री खतिवडा, उदय सामरी र बद्री अधिकारीलाई निर्वाचित गरेको छ। […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भोलि १ गतेदेखी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर […]
विस्तृतमाधादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि […]
विस्तृतमाधादिङ । हिमालयन हेल्थ केयर नेपालले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। बुधबार एक कार्यक्रमका बिच सामाजिक संस्था हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणी बस्नेतले गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक उच्च […]
विस्तृतमाधादिङ । जिल्ला बजार अनुगमन समिति धादिङले जिल्लाका गाउँ गाउँमा पुगेर अनुगमन कार्यलाई तिव्र बनाइको छ।अनुगमन समितिले त्रिपुरासुन्दरी, ज्वालामुखी र नेत्रावती डवजोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा तिन पालिकाका आठ वटा व्यवसायी कारवाहीमा परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ मा रहेको मधु फ्रेस बेकरी एण्ड फ्रुट कर्नर र हरि पाउरोटी भण्डारलाई १० […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका १ गजुरीबजारमा रहेको मुनाल एकेडेमीको २० औं अभिभावक दिवससँगै नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले आईतबार र सोमबार आफ्नो २० औं अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको हो । समारोहमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र […]
विस्तृतमाधादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको अध्यक्षमा श्री हजुर सिलवाल (राजन) चयन हुनुभएको छ । सोमबार धादिङबेशीमा भएको प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको २५ औं साधारणसभा तथा बिस्तारित भेलाले चौतारी धादिङको रिक्त रहेको पदहरुमा पदपुर्ती गरेको हो । जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ, पबित्रा थापा मगर, सचिवमा अनिल नेपाली, सह–सचिवमा बिनोद तमु, […]
विस्तृतमाधादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनुभएको हो । नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो […]
विस्तृतमाधादिङका एक युवकको पोर्चुगलमा समुद्रमा डुबेर मृत्यु भएको छ भने अर्का एक युवक बेपत्ता भएका छन्। मोन्तिजोस्थित समुद्रमा शनिबार राति सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको छ। यस्तै सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार दुवैजना […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीस्थित एक तोरी मिलमा चोरी भएको छ। नीलकण्ठ नगरपालिका-३ गणेशटोलमा रहेको श्री न्यौपाने तेल मिलमा काम गर्ने कामदार र छिमेकीहरु मिलेर चोरी गरिएको तेल छिमेकी घरहरुबाट ठूलो परिणाममा प्रहरीले आइतबार बरामद गरेको छ। लामो समयदेखि मिलमा काम गर्ने कामदार रमेश गुरुङले चोरी गर्दै आएको शंका लागेपछि मिल सञ्चालकले आन्तरिक रुपमा छानबिन गरी […]
विस्तृतमाधादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाकी धाविका सन्तोषी श्रेष्ठले लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् । नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । तेस्रो […]
विस्तृतमाधादिङ। माओवादी युद्धमा मारिएका सलाङका खिनबहादुर थापाको सालिक अनावरण गरिएको छ । सिद्धलेक गाउँपालिकाको लागतमा सहिद खिनबहादुर थापा स्मृती प्रतिष्ठानले वडा नं–४ सलाङ स्थित मैदानमा निर्माण गरेको सालिकको शुक्रबार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्रप्रसाद पाण्डेले अनावरण गर्नुभएको हो। गाउँपालिका तथा वडा नम्बर ४ को कार्यालयको ३ लाख ९९ हजारको लागतमा तत्कालिन सलाङ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |