धादिङ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको अध्यक्षमा रेशम भण्डारी चयन हुनुुभएको छ । धादिङबेशीमा शनिबार भएको संगठनको दोश्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संगठनको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुुब्बा श्रेष्ठ […]
विस्तृतमाधादिङ । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङबेशीमा २२६ जनाले रक्तदान गरेका छन् । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नीलकण्ठ नगरपालिका–८ स्थित साँघुटार साकोसको कार्यालय प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७० जना महिला र १५६ जना पुरुष गरी २२६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा […]
विस्तृतमाधादिङ । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले २०५० सालमा निर्माण कार्य सुरू भएको दामन पाख्रिन सडक ३० वर्ष हुँदा पनि पूरा नभएको बताउनुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद अधिकारीले क्रान्ति नायक दामन पाख्रिनको नामबाट राखिएको सय किमी सडक धादिङवेशी–सांकोष–तिप्लिङ सडक(दामन पाख्रिन राजमार्ग) निर्माण कार्य सुरु भएको ३० वर्ष भए पनि अहिलेसम्म पूरा नभएको […]
विस्तृतमाधादिङ- नीलकण्ठ नगरपालिका-६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको बा ५ ख ५७७३ नम्वरको ट्रिपर आज विहान सडकमा पल्टिएको हो। दुर्घटनामा नीलकण्ठ नगरपालीका-६ बस्ने वर्ष ३० का खिखाबहादुर परियार र दोलखाको भिमेश्वर नगरपालिका-९ बस्ने वर्ष ४२ नविन […]
विस्तृतमाधादिङ । युएस ओपन कराते च्याम्पियनसिपमा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले दुई पदक जितेकी छिन्। उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । एरिकाले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९–० ले पराजित गरिन्। यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३–२ को […]
विस्तृतमाधादिङ । अमेरिकाको टेक्ससमा जारी युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छिन्। नेपालकी कराते स्टार एरिकाले जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन्।यस्तै एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) […]
विस्तृतमाधादिङ ।जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल मृत फेला पर्नुभएको छ। काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिनुभएको हो। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । चिकित्सकले उहालाई मृत घोषणा गरेका हुन्। ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । असार […]
विस्तृतमामाध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङका नारायणकुमार श्रेष्ठसहित १४ जना राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित भएका छन् । मंगलबार सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ । राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक धादिङका नारायणकुमार श्रेष्ठ,एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङमा जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। नयाँ बर्ष २०८१ को पावन अवसरमा विल्केश्वर युवा क्लबले धादिङ कबड्डी संघको सहकार्यमा चैत २९ देखी जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने विल्केश्वर युवा क्लबका […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीस्थित मिलनटोलमा घरमा पार्किङ गरेर राखिएको एक स्कुटरमा आगजनी भएको छ । सोमबार करिव पौने ११ बजे राती बागमती प्रदेश ०२ ०४७ प ५२५० नम्बरको स्टुकरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भूवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |