धादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमापृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ? तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा । यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने आयोजक सहकारीका अध्यक्ष शुरेस कुमार […]
विस्तृतमाधादिङ,२५ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ ।आजदेखि सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको हो। अनुगमनको पहिलोदिन आज पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट सुरु गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार आज १२ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई […]
विस्तृतमाधादिङ,१० भदौ।धादिङमा विगत ४० दिनको अवधीमा २ हजार ३ सय भन्दा बढिलाई डेङ्गी संक्रमण भएको छ।साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्टो क्रममा देखिएको छ । साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।पछिल्लो २४ घण्टामा पनि ३८ जना डेङ्गीका बिरामी भेटिएका […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक […]
विस्तृतमाधादिङ,०६ भदौ।उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका१ तिप्लिङको मचेत गाउँका लवरेन्स तामाङको बगैँचामा स्याउ लटरम्मै छन्।५ रोपनी क्षेत्रफलमा लगाएको बिभिन्न जातका स्याउहरु टिप्ने बेला भएको छ । तामाङले ४ वर्षअघि मुस्ताङको मार्फाबाट विरुवा ल्याएर स्याउ खेती सुरु गर्नुभएको हो। करिब २ सय बोटमा फलेको फुजी, गोल्डेन, रेड डेलियसियस, क्रिस्पीन जातका स्याउहरु अहिले विक्रिका लागि तयारी अवस्थामा […]
विस्तृतमाधादिङ,२२ श्रावण।युवा संघ धादिङले हराईरहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बेनिघाटका शिबकुमार कार्कीको अवस्था सार्वजनिक गर्न माग गरेको छ । तीन साता अघि देखि बेपत्ता रहेका ४० बर्षिय कार्कीको खोजीका लागि अविलम्ब पहल गरिदिन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ । आईतबार युवा संघ धादिङका […]
विस्तृतमाधादिङ,२० श्रावण।धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ। एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो। जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ५ सय बढि पशुचौपाया मरेका छन्। हालसम्म १६ हजार बढि पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १९५ गाई, १४ भैँसी, २१८ गोरु र ८६ […]
विस्तृतमाधादिङ,१५ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६४ जनामा संक्रमण पुष्टि भएको छ।थप ३९ जना पुरुष र २५ जना महिला गरी ६४जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५८ जना, ज्वालामुखीका ३ जना, खनियाबासका २ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा आफ्नै भतिजि बलात्कार गरेको आरोपमा काका पक्राउ परेका छन्। १७ वर्षीया भतिजिलाई पटक–पटक बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीय काका पक्राउ परेका हुन् । बाबुले आमाको हत्या गरेपछि बाबु जेलमा रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि सँगै बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |