नेकपा एमालेले माघ महिनाभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलका अनुसार पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।माघसम्म सम्पन्न गर्ने गरी पार्टीले सबै जिल्ला र […]
विस्तृतमानेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा ललितपुरका नवराज सिलवाल एक मत बढी […]
विस्तृतमाधादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ। जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ। उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ […]
विस्तृतमानेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन आज र भोलि काठमाण्डौ भृकुटीमण्डपमा हुँदैछ । एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् । उक्त अधिबेशनका लागि धादिङबाट ८६ जना प्रतिनीधि छनोट भएका छन् ।धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट ५४ जना र २ बाट ३२ जना रहेका छन् जसमा महिला प्रतिनीधिको संख्या २५ र […]
विस्तृतमाआज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान […]
विस्तृतमाधादिङ–राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवम संघिय सांसद डोलप्रसाद अर्याल(डिपी)ले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार गृह जिल्ला धादिङ आईपुग्नुभएका सांसद अर्यालले पत्रकार भेटघाटका क्रममा सरकारले देशको आवश्यकता महसुस गरेर आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको हो। बूढीगण्डकी जलविद्युत् आयोजना धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना भएकोले निर्माणमा सबै मिलेर […]
विस्तृतमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बेनिघाट रोराङ गाउँपालिकामा गाउँपालिका भेला तथा कमिटी गठन हुदैँछ।भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। भेला आज(शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे […]
विस्तृतमाधादिङ–बेनिघाट रोराङ गाउँपालिका भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। भेला भोलि (शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे १२ बजे हुनेछ। भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले […]
विस्तृतमाइलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ […]
विस्तृतमाधादिङ। बागमती प्रदेशका श्रम रोजगार तथा तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बालश्रमलाई सम्बोधन गरेर कानुन बनाउने बताएका छन्। सोमबार दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्चले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको बालश्रम निवारणका लागि प्रदेश स्तरीय संसदीय पहल विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन्। उनले मन्त्रालयमा बालबालिकाका विषयमा […]
विस्तृतमानेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको ह्दयघातबाट निधन भएको छ ।गएराति ७१ वर्षको उमेरमा नेम्वाङको निधन भएको हो। राति १ बजे हृदयघात भएपछि उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू […]
विस्तृतमापोखरा,२४ भदौ।नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन्। शनिबार भएको मञ्चको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज), सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |