धादिङ,२४ भदौ।आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती,नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीमा धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धादिङमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक संघ धादिङको सहकार्यमा “वैचारिक दृष्टिमा बीपी“ विषयक वैचारिक विमर्श कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । कार्यक्रम धादिङबेसीस्थित बीपी स्मृति भवनमा बिहान ११ः३० बजेबाट प्रारम्भ हुने […]
विस्तृतमाधादिङ,०७ भदौ।नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहिबा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेसको पूर्वकेन्द्रीय सदस्य,बागमती […]
विस्तृतमाधादिङ,०७ भदौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको। बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज […]
विस्तृतमाधादिङ,१३ श्रावण।राष्ट्रिय युवा संघ नेपाल धादिङले उपाध्यक्ष र उपसचिवको जिम्मेवारी किरण पाठक र बिमला गिरीलाई दिएको छ । शनिबार धादिङबेसीमा बसेको बैठकले पाठक र गिरीलाई उक्त जिम्मेवारी तोकेको हो । युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र उपसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ धादिङका अध्यक्ष सुनिल तामाङले […]
विस्तृतमाधादिङ,०९ श्रावण।निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना सहित ५ हजार ५ सय ६२ जनालाई १५ हजार रुपैयाँ जरिबाना तोकेको हो। आयोगले आज विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २ हजार […]
विस्तृतमाराष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ ।
विस्तृतमाधादिङ,०१ श्रावण। धादिङबेशीबाट प्रकाशन हुने ‘धादिङ आवाज दैनिक’ २५ औँ वर्षमा प्रवेश गरेको छ। विकास, विचार र ताजा समाचारको स्वतन्त्र खुराक भन्ने मूल नारासहित प्रकाशन हुने दैनिक पत्रिका ‘धादिङ आवाज दैनिक’ आजबाट २५ औँ वर्षमा प्रवेश गरेको हो । यो पत्रिका २०५६ साल देखी निरन्तर प्रकाशित हुदैँ आएको छ । धादिङ जिल्लालाई मुख्य कार्य थलो […]
विस्तृतमाधादिङ,१० असार।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन इन्चार्ज भानुभक्त ढकालले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताए । आइतबार एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता ढकालले एमालेलाई चारैतिरबाट घेराबन्दी गरिरहे पनि त्यसलाई चिरेर आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन् । उनले बजारमा […]
विस्तृतमाधादिङ,०७ असार।नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङ र गोरखाका जनताहरु निराशामा रहेको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद अधिकारीले बुढिगण्डकी जलबिद्युत आयोजनाको अन्यौलताका कारण धादिङ र गोरखा जनताहरु निराशामा रहेको बताउनुभएको हो । देशकै गौरबको आयोजना भनिरहदा बजेट भाषणमार्फत पुर्नआवास र मुआब्जा वितरण कार्यालय खारेजीमा पर्नुले प्रभावित र बिस्थापित सँधै अन्यौलतामा […]
विस्तृतमाधादिङ,०६ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार […]
विस्तृतमाधादिङ,०१ असार।नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको नेकपा एमाले जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज देवकोटाले सो कुरा बताउनुभएको हो । देवकोटाले पार्टीको आन्तरिक गुनासा र समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्ने पनि बताउनुभएको छ […]
विस्तृतमाधादिङ,२६ जेठ ।नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम सांसद राजेन्दप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास गर्न नदिने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताउनुभएको हो । उहाँले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |