धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा रहेको गीत ‘दुखैको मुखिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार अनिल बिष्ट प्युठानी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अर्जुन खत्रिको शब्द, प्रिति मंगोल थेगो तथा संगीत तथा संगीत संयोजन पुर्ण संयोगले गरेका छन्। गीतको भिडियो निर्देशन बिशाल बरालले गरेका […]
विस्तृतमामाध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । बोर्डका […]
विस्तृतमाधादिङ । धादिङमा भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परिक्षामा धादिङ जिल्लाबाट १५९ बिद्यालयका ४ हजार ९११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २०७ जना प्राबिधिक […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० […]
विस्तृतमाधादिङ । गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्। सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर […]
विस्तृतमाआज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–५ चेक्वाङ स्थित बाग्बच्छला मन्दिरमा भएको श्रीमदभागवत एकाह ज्ञान महायज्ञमा २५ लाख भन्दा बढि रकम संकलन भएको छ। बाग्बच्छलादेवी माई मन्दिर संरक्षण समितिको आयोजनामा मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रर्वद्धनको लागि सोमबार भएको संगीतमय श्रीमद्भागवत एकाह ज्ञान महायज्ञबाट २५ लाख भन्दा बढि रकम संकलन भएको मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्ध गुरुङले जानकारी […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित कुवापानीटारमा जंगलमा लागेको डढेलोबाट सल्केको आगोले एक स्थानीयको गोठ जलेर नष्ट भएको छ । सोही ठाउँको छोटटार सामुदायिक वनमा लागेको डढेलोको आगो सल्केर कुवापानीटारका यम नारायण श्रेष्ठको गोठ जलेर नष्ट भएको हो । मंगलबार अपरान्ह ४ः०० बजे डढेलोबाट सल्केको आगोले श्रेष्ठको घरनजिकै रहेको गाईभैंसी गोठ, २ वटा कुखुरा फर्म, […]
विस्तृतमाधादिङ । दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–५ चेक्वाङ स्थित बाग्बच्छला मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ। बाग्बच्छलादेवी माई मन्दिर संरक्षण समितिको आयोजनामा मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रर्वद्धनको लागि आगामी चैत्र ५ गते संगीतमय श्रीमद्भागवत एकाहा ज्ञान महायज्ञ लगाइने मन्दिर संरक्षण समितिका बुद्ध गुरुङले जानकारी दिनुभयो । आर्थिक संकलन गरी मन्दिर कोष स्थापना गर्ने उद्देश्य सहित मन्दिर […]
विस्तृतमाधादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा आजदेखी सुरु हुने दशौँ जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लब सहभागी छन् । सहभागी टिमहरुलाई दुई समुहमा विभाजन गरेर खेलाईने संघका अध्यक्ष रमेश अधिकारीले बताउनुभयो । समुह ए मा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |