धादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता भोलि आईतबारदेखी सुरु हुँदै छ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा भोलिदेखी दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ । शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको् बारेमा जानकारी दिएको छ । जिल्लाभरीका १० वटा क्लबले भाग लिने यस […]
विस्तृतमामहाशिवरात्रि पर्व आज धादिङसहित देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । आज धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिर)मा चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुदैँछ। सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आज हुने चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) महाशिवरात्री पर्वको अवसरमा भोलि शुक्रबार सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुँदै छ। सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजित चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समाजका सल्लाहकार एव रेडक्रस […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–५ चेपेबाट लुकाई छिपाई राखेको सालको गोलीया प्रहरीले बरामद गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहानको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले केउरेनी सामुदायिक वनमा अवैध रुपमा सालका रुखहरु काटी गोलियाहरु त्रिपालले छोपेर राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको गोलीया डिभिजन वन कार्यालय […]
विस्तृतमाधादिङ । धादिङका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । धादिङ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले बिहिबार पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन्।कृषकहरुले धादिङको थाक्रे ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३०बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा […]
विस्तृतमाधादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ […]
विस्तृतमाधादिङ। नेकपा (एमाले) धादिङले नेताहरुको जिम्मेवारी संगै पालिका र जनसंगठनको इन्चार्ज तोकेको छ। नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्न प्रथम बैठकले जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठले बताउनुभयो। पालिका इन्चार्जहरुमा धुनिवेशी नगरपालिका उर्मिला रेग्मी रुपाखेती, थाक्रे गाउँपालिका केदारप्रसाद पाठक, गल्छी गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन २५ गते शुक्रबारका दिन चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने सिद्धलेक […]
विस्तृतमाधादिङ । १८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् ।दूधको बाँकी रकम भुक्तानी र मिल्क होलिडेको अन्त्य गर्नुपर्ने लगाएतका माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार किसानहरुले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ धादिङ, राष्ट्रिय किसान सञ्जाल र दुग्ध उत्पादक सहकारी संघ धादिङले संयुक्त रुपमा […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नव क्षितिज युवा क्लबले फागुन २६ गतेदेखी मल्लनगर आप्रीमा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन २५ गतेसम्म टिम दर्ता गर्न सकिने र खेलाडी एउटै वडाको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ २० हजार, दोश्रो […]
विस्तृतमादादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |