धादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार थाक्रे गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ । अबैध […]
विस्तृतमाधादिङ–धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङको खिर्रेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उग्रचण्डी युवा क्लबले हात पारेको छ। शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा सिद्धलेक–३ टिम सलाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै नलाङको उग्रचण्डीले उपाधि जितेको हो । सिद्धलेक गाउँपालिकाको वडा नं २ खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा भएको रोमाञ्चक फाइनलमा उग्रचण्डीले सिद्धलेक–३ टिमलाई २५–२१, २५–१७ […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नयाँबस्ती खनायोखर्कको छेजुङ गुम्बामा बसेको न्युङ्ने अर्थात् मौन ब्रत आजबाट सकिएको छ । दशैंको फुलपाती दिनदेखि बसेको ४ दिने न्युङ्ने ब्रतको आज बिजयादशमीको दिन लामा गुरुहरुबाट वाङ अभिषेक गरि समापन गरिएको हो । प्रमुख लामा धन दोर्जे लामाको अगुवाइमा १९ जना न्युङ्ने व्रत बसेको छेजुङ गुम्बाका अध्यक्ष […]
विस्तृतमाधादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ। हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हिजो बिहान ८ बजेर ८ […]
विस्तृतमाधादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ। ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको […]
विस्तृतमाधादिङ ।धादिङको सिद्धलेका गाउँपालिका वडा नं १ स्थित नयाँबस्ती खनायोखर्कको छेजुङ गुम्बामा ङ्युने (निलाहार) व्रत शुरु भएको छ । बडादशैंको अवसर पारेर ४ गते फुलपातीबाट शुरु भएको ब्रत ७ गते विजयादशमीसम्म चल्ने छेजुङ गुम्बाका अध्यक्ष जोन लामाले बताउनुभयो। प्रमुख लामा धन दोर्जे लामाको अगुवाइमा १९ जनाले व्रत सुरु गरेको लामाले बताउनुभयो । यो व्रत देवातरणको […]
विस्तृतमाधादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ। नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ। टिममा रविन नगरकोटी, शरण सामरी, […]
विस्तृतमाधादिङ–जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। गजुरी गाउँपालिका–६ स्थित आदमघाटमा शुक्रबार भएको साधारणसभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनआकांक्षा उत्कृष्ट सहकारी रहेको भन्दै यस साख जोगाई राख्न सबै सदस्यहरुको उत्तिकै दायित्व रहेकोले सक्रियता पूर्वक संस्थाको गतिविधिमा […]
विस्तृतमाधादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै आज देबिघाट देखी धादिङबेशी र जरे सबस्टेशनसम्म प्रशारण गरिएको रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेट्रोलिङ,मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने […]
विस्तृतमाधादिङ-धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङको खिर्रेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा कात्तिक ८ देखी १० गतेसम्म खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा विविधि सांस्कृतिक कार्यक्रमसँगै खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागि […]
विस्तृतमाधादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।३ जना पुरुष र ८ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९ जना र सिद्धलेकका २ जना रहेका छन्। साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २६३ पुगेको छ।जसमा पुरुष १ हजार ५७५ र […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |